काठमाडौँ – मानस तथा बोलबम परिवार जनकपुरधामको आयोजनामा आज पशुपतिनाथ वनकालीस्थित हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा भएको छ । राष्ट्रिय कल्याणका लागि संस्थाले शिवलिङ्ग निर्माण गरी पूजापाठ, तथा हवन गरेको हो । बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा एक लाख २५ हजार शिवलिङ्ग बनाएर पूजाआजा गरिएको थियो । बनारसबाट आएका दुईजना पण्डितहरूसहित अन्य सातजना स्वदेशस्थित मधेसी […]
काठमाडौँ- मानश तथा बोलबम परिवार, जनकपुरधामको आयोजनामा बिहीबार पशुपति वनकालीस्थित हंशमण्डपमा दिनभर पार्थिव शिवलिङ्ग पूजाआजा हुने भएको छ । स्वदेश तथा विदेशमा समेत धार्मिक अनुष्ठान गर्दै आएको सो बोलबम परिवार नामक संस्थाले जनकपुरबाट ल्याएको माटोले पशुपतिनाथ परिसरमा शिवलिङ्ग बनाई पाठ, पूजा, हवन गर्न लागेको हो । सो संस्थाका अध्यक्ष ललन ठाकुरले बनारसबाट झिकाइएका पण्डितसहित स्वदेशस्थित […]
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ५ कटुञ्जेस्थित सुवर्णेश्वर मन्दिर परिसरमा बुधबार एक भव्य कार्यक्रम गरी १०८ शिवलिङ्ग र सप्तऋषि स्थापना गरिएको छ।...
काठमाडौँ,२२ भदौ । पोखरा महानगरपालिका–१७ सीताघाटस्थित सदाशिव हरिहर मन्दिर परिसरमा एक सय आठ गौमुखे धारा र शिवलिङ्ग निर्माण गरिएको छ । सो क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ उक्त धारासहित शिवशिङ्ग निर्माण गरिएको हो । सीताघाटस्थित सेती नदी जल लिफ्टिङ प्रविधिमार्पmत मन्दिर परिसरमा निर्मित ट्याङ्कीमा सङ्कलन गरी आवश्यकता अनुसार गौमुखे धारामा वितरण गरी श्रद्धालु […]
एजेन्सी, ८ साउन । साउन महिनामा शिवको पूजा गर्ने चलन रहेको छ । धेरै मानिसहरूले घरमा शिवलिंग स्थापना गरी पूजा गर्छन्। जसको घरमा शिवलिंग स्थापना हुन्छ, त्यस्ता व्यक्तिले सदैव केही विशेष कुरामा ध्यान दिनु पर्छ । घरमा कति ठुलो शिवलिंग स्थापना गर्नुपर्छ ? घरमा शिवलिंग स्थापना गर्न चाहनुहुन्छ भने शिवलिंगको आकारमा विशेष ध्यान दिनुपर्छ । […]
पेमा लामा/काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा पुगेका महिलाले शिवलिङ्ग बनाउने काम गरिरहेका छन् । दुई साता अगाडिदेखि बनाउन सुरु गरेको काम अहिले पनि इन्द्रेश्वर मन्दिर परिसरमा चलिरहेको छ । दैनिक पाँच/सात जनादेखि २०/२५ जनासम्मको उपस्थितिमा बनाइरहेको शिवलिङ्ग सवाँ लाख पु-याउने गरी काम भइरहेको आयोजकले जनाएको छ । एकसय आठ फिट अग्लो […]
बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ, रामकोटधामस्थित त्रिपुरेश्वर महादेव मन्दिरमा रहेको शिवलिङ्ग । पाँच सय किलो तौलको सो शिवलिङ्ग भारतको नर्मदा नदीबाट ल्याएर त्यहाँ प्रतिस्थापन गरिएको हो ।
यस गुरुकुलमा अध्ययनरत उनी जस्तै अर्का बटुक खगेन्द्र उपाध्याय पनि एकाबिहानै उठेर आफ्ना नित्यकर्म गरी रुद्राभिषेकका लागि विशेष कक्ष (मन्दिर), शिवलिङ्ग तथा शिवलिङ्ग राखिएको भाँडाको सरसफाइमा जुट्ने गर्दछन्।
काठमाडौं, ८ वैशाख । धरहरा पुर्ननिर्माण अन्तिम चरणमा पुगेको छ । आज धरहराको २२ औं तलामा शिवलिङ्ग र गजुर राखिएको छ । पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले पुरानै गजुर मर्मत गरी बाहिर सुनको जलप लगाएर धरहराको टुप्पोमा राखिएको जानकारी दिएका छन् । उनले २२औं तलामा शिवलिङ्ग पनि राखिएको बताए । शिवलिङ्ग पनि पुरानै […]