विद्यावारिधि गर्ने पहिलो नेपाली अनागारिकाको निधन

काठमाडौं । विद्यावारिधि उपाधि हासिल गर्ने पहिलो नेपाली अनागारिका सद्धम्मजोतिकधज डा. अनोजा गुरुमाँको निधन भएको छ । हड्डीको क्यान्सरबाट पीडित ६३ वर्षकी गुरुमाँको उपचार क्रममा बुधबार बिहान करिब साढें १ वजेतिर ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । मरणोपरान्त आफनो भौतिक शरीर दान दिने उहाँको इच्छा बमोजिम शुक्रवार धुलिखेल अस्पताललाई शव हस्तान्तरण गर्ने कार्यक्रम छ […]

सम्बन्धित सामग्री

चित्रकार डा. भौकाजीको निधन

काठमाडौँ । चित्रकार डा. रामकुमार भौकाजीको आज ७२ वर्षका उमेरमा निधन भएको छ । प्रोस्टेटको अर्बुदरोगबाट आज बिहान आफ्नै निवास नयाँ बानेश्वरमा उनी दिवङ्गत भएको उनका भाइ साहित्यकार विमल भौकाजीले जानकारी दिए । रुसबाट चित्रकला विज्ञानमा विद्यावारिधि गरेका डा. भौकाजीका ‘जुद्धकला पाठशाला’, ‘स्रष्टा कुलमानसिंह भण्डारी’ र ‘नेपाली कलाकारका समस्या’ शीर्षक कृति (नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नाफाबाट […]

रहेनन् चित्रकार भौकाजी

काठमाडौँ –  चित्रकार डा. रामकुमार भौकाजीको आज ७२ वर्षका उमेरमा निधन भएको छ। प्रोस्टेटको अर्बुदरोगबाट आज बिहान आफ्नै निवास नयाँ बानेश्वरमा उनी दिवंगत भएको उनका भाइ साहित्यकार विमल भौकाजीले जानकारी दिए। रुसबाट चित्रकला विज्ञानमा विद्यावारिधि गरेका डा. भौकाजीका ‘जुद्धकला पाठशाला’, ‘स्रष्टा कुलमानसिंह भण्डारी’ र ‘नेपाली कलाकारका समस्या’ शीर्षक कृति (नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, नाफाबाट प्रकाशित) तथा […]

चित्रकार डा.भौकाजीको निधन

चित्रकार डा.रामकुमार भौकाजीको आज ७२ वर्षका उमेरमा निधन भएको छ । प्रोस्टेटको अर्बुदरोगबाट आज बिहान आफ्नै निवास नयाँ बानेश्वरमा उनी दिवङ्गत भएका हुन् । उनका भाइ साहित्यकार विमल भौकाजीले उनी दिवंगत भएको जानकारी दिए ।रुसबाट चित्रकला विज्ञानमा विद्यावारिधि गर्नुभएका डा. भौकाजीका ‘जुद्धकला पाठशाला’, ‘स्रष्टा कुलमानसिंह भण्डारी’ र ‘नेपाली कलाकारका समस्या’ शीर्षक कृति (नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नाफाबाट प्रकाशित) तथा कला, संस्कृति र इतिहाससम्बन्धी थुप्रै

रहिनन् साहित्यकार डा.वानीरा गिरी

काठमाडौं । साहित्यकार डा.वानीरा गिरिको निधन भएको छ । कोरोना संक्रमित गिरीको आइतबार राती ह्रदयघातको कारण निधन भएको हो । मधुमेह र अल्जाइमर रोगबाट पीडित उनको बानेश्वरस्थित निजामती अस्पताल उपचारको क्रममा निधन भएको हो ।  ७६ वर्षकी गिरी नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला हुन् ।साहित्यमा उपन्यास, कविता र निबन्ध बिधामा कलम चलाउँदै आएकी उनका ‘कारागार’, ‘निर्बन्ध’ र ‘शब्दातित सान्तनु’ उपन्यास तथा ‘मेरो आविष्कार’, ‘जीवन : थायमरु&r