काठमाडौं: सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश नागरिक उड्डयनमन्त्रीसहित १७ जनाको टोली काठमाडौं आइपुगेका छन् ।
त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार बंगलादेशको पर्यटन मन्त्री, लगायतका उच्च पदाधिकारी आज २:१५ मा विमानस्थल आइपुगेका हुन्।
क्षेत्रीले भने, 'आज साढे पाँच बजे होटल याक एण्ड यतिमा