संघीय कानुन नबन्दा केन्द्र र प्रदेशबीच विवाद, के हुन्छ प्रदेश प्रहरी ऐन ?

दोस्रो संविधानसभाबाट संविधान जारी भएको ३ वर्ष भैसक्दा पनि संविधान कार्यान्वयन गर्न आवश्यक ऐन कानुन नबन्दा संघ र प्रदेशबीच विवाद बढ्न लागेको छ । संघीय कानुन नबन्दा प्रदेशले आफ्नै प्रहरी, कर्मचारी राख्न पाउने कि नपाउने भन्ने विषयले प्रदेश र केन्द्र सरकारबीचको विवाद चुलिएको छ ।  प्रदेश नम्वर २ ले प्रदेश प्रहरी ऐन प्रदेशसभाबाट...

सम्बन्धित सामग्री

प्रहरी ऐन कार्यान्वयन नभए मधेश प्रदेश सरकार सिंहदरबारमै अनशन बस्ने

काठमाडौं,२० कार्तिक । मधेश प्रदेश सरकारले कर्मचारी समायोजन र प्रदेश प्रहरी ऐन कार्यान्वयनको माग सम्बोधन नगरिए काठमाडौं आएर सिंहदरबारअगाडि अनशनमा बस्ने चेतावनी दिएको छ । मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकबाट प्रहरी समायोजन, कर्मचारी समायोजन, गुठीको जग्गा व्यवस्थापन, वनसम्बन्धी मधेस सरकारको माग पूरा गराउन दबाब दिने निर्णय गरेको हो । संघीय सरकारले […]

सुदूरपश्चिममा प्रदेश प्रहरी ऐन पारित

जवानदेखि प्रहरी निरीक्षकसम्मका पदमा प्रदेश सरकारले खुला प्रतिस्पर्धामार्फत भर्ना गर्ने व्यवस्था सुदूरपश्चिम प्रदेश सभाबाट प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको पाँचवर्षे कार्यकालको अन्तिम अधिवेशन अन्त्य...

प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव पेश

मधेस प्रदेशसभामा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव पेश भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश गरेका हुन् । सङ्कल्प प्रस्ताव पेश गर्दै मन्त्री साहले प्रदेश प्रहरी ऐन कार्यान्वयन गर्न सङ्घीय सरकारलाई दबाब दिने उद्देश्यले सो सङ्कल्प ल्याएको बताए । मधेस प्रदेश सरकारलाई प्रदेश प्रहरी गठन, सञ्चालन र भर्नामा सङ्घीय सरकारले अवरोध गरेकाले प्रदेशसभामा सङ्कल्प प्रस्ताव ल्याएको मन्त्री साहले जानकारी दिए । आफूले संविधान पाए पनि मधेसको दृष्टिकोणले पूर्ण सं...

प्रदेश प्रहरी ऐन विधेयक प्रकरण : संघीय सरकारविरुद्ध संकल्प प्रस्ताव दर्ता

मधेश सरकारले संघीय सरकारको उदासिनताका कारण लामो समयदेखि प्रदेश प्रहरी गठन, सञ्चालन तथा भर्ना गर्ने अधिकार नपाउँदा सरकार सञ्चालनमा समस्या भएको भन्दै  प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गराउने भएको छ । मधेस सरकारले प्रदेश प्रहरी गठन, समायोजन सञ्चालन तथा भर्ना सम्बन्धी प्रक्रियालाई अगाडि बढ्न नदिएको भन्दै संकल्प प्रस्ताव दर्ताका लागि प्रदेशसभा सचिवालयमा पत्र पठाएको हो ।विगत तीन वर्षदेखि असंवैधानिक तथा गैर कानूनी तरिकाले संघीय सरकारले सो प्रक्रिया अवरुद्ध गरिरहेकोले प्रदेशसभामा बाध्य भएर  स

प्रदेश प्रहरी ऐन निष्क्रिय गर्नुपर्छ : मन्त्री शाक्य

नेपाल समाचारपत्र, काठमाडौं । वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. अजयक्रान्ति शाक्यले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन–२०७६ लाई संशोधन गर्न बनेको अध्यादेश–२०७८ निस्क्रिय पार्न आवश्यक रहेको बताउनुभएको छ । संघीय राजधानीमा सञ्चारकर्मीसँगको भेटमा उहाँले सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीसँग छलफल गरी अध्यादेश निस्क्रिय बनाउन छिट्टै नै संयुक्तरूपमा […]

प्रदेश १ : प्रदेश प्रहरी गठन प्रक्रिया अलमलमा

प्रदेश १ सरकारले आफ्नो मातहतमा रहने गरी प्रदेश प्रहरी गठन प्रक्रिया अघि बढाउने उद्देश्यले एक वर्ष अघि प्रहरी ऐन जारी गरे पनि अहिलेसम्म प्रहरी कर्मचारीको भर्ना प्रक्रिया भने अघि बढ्न सकेको छैन ।प्रदेश १ सरकारले २०७७ असार १७ गते प्रहरी ऐन जारी गरेको थियो । तर गृह मन्त्रालयले समायोजन प्रक्रियामा समावेश हुन प्रहरी कर्मचारीहरूका लागि सूचना आह्वान गर्ने काम अघि नबढाउँदा प्रदेश प्रहरी गठनको प्रक्रिया रोकिन पुगेको हो ।गृह मन्त्रालयले जारी गर्ने सूचनाको आधारमा प्राप्त निवेदन अनुसार समायोजन प्रक्रिया टुङ्

प्रदेश प्रहरी ऐन संसद्मा पेश

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश प्रहरी गठन र सञ्चालन गर्न प्रदेश प्रहरी ऐन ल्याउने भएको छ ।प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बुधबार प्रदेश सभामा प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको टेवल गरेकी छन् । प्रदेशभित्र शान्ति सुरक्षा कायम गर्न, लक्षित प्रशासन व्यवस्थापन, विपद नियन्त्रण लगायतका लागि प्रदेश प्रहरी ऐन आवश्यक भएकाले विधेयक टेवल […]

प्रदेश प्रहरी ऐन धमाधम

प्रदेश ३ सरकार प्रदेश प्रहरी ऐन ल्याउन अन्तिम तयारीमा जुटेको छ । प्रदेश ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश प्रहरी सेवा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदा तयार गरी छलफललाई समेत तीव्रता दिएको छ ।

'प्रदेश प्रहरी ऐन' ल्याउँदै प्रदेश २ सरकार - Naya Patrika

प्रदेश २ सरकारले ‘प्रदेश प्रहरी ऐन’ को तयरी गरेको छ । संघीय प्रहरी ऐन तयार नहुँदै प्रदेश सरकारले प्रदेश प्रहरी ऐनको तयारी गरेको हो । प्रदेश सरकार मातहत प्रहरी नहुँदा...पूरा पढ्नुहोस् »