सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश प्रहरी गठन र सञ्चालन गर्न प्रदेश प्रहरी ऐन ल्याउने भएको छ ।प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बुधबार प्रदेश सभामा प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको टेवल गरेकी छन् । प्रदेशभित्र शान्ति सुरक्षा कायम गर्न, लक्षित प्रशासन व्यवस्थापन, विपद नियन्त्रण लगायतका लागि प्रदेश प्रहरी ऐन आवश्यक भएकाले विधेयक टेवल […]