काठमाडौं : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध २४ वटा रिट दर्ता भएका छन्। आइतवार पेस भएका र सोमवार पेश भएको विपक्षी मोर्चाको सहित २४ वटा रिट दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
त्यसैगरी प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै कायम राखी समयमै निर्वाचन गराउन माग गर्दै ४ वटा रिट दर्ता भएका…