जापान र उरुग्वेले बराबरी खेले

अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जापान र उरुग्वेले बराबरी खेलेका छन् । शुक्रबार भएको मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा उरुग्वेले बराबरीमा चित्त बुझाउन बाध्य भयो । खेलको ३८ औं मिनेटमा फेडेरिको भाल्भर्डेले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० मा सकिएको …

सम्बन्धित सामग्री

विश्वकप फुटबल : एशियाली ‘पावरहाउस’ जापान कोस्टारिकासँग १-० ले पराजित

कतारमा जारी विश्वकप फुटबलमा कोष्टारिकाले पहिलो जित निकालेको छ।समूह चरणको पहिलो खेलमा स्पेनसँग ७–० गोलले लज्जास्पद पराजय भोगेको कोष्टारिकाले आज जापानलाई हराउँदै पहिलो खेलमा बेहोरेको हारलाई दोस्रो खेलमा जितमा बदलेको छ।उता पहिलो खेलमा विश्वविजेता जर्मनीलाई पराजित गरेको एशियाली ‘पावरहाउस’ जापान भने आजको खेलमा कोष्टारिकासंग १–० ले स्तब्ध भएको छ।पहिलो हाफमा गोलरहीत बराबरी खेले पनि दोस्रो हाफको अन्त्यमा जापानले गोल खान पुग्यो। खेलको ८१ औँ मिनेटमा कीशर फुलरले

जापान एसियन कप फुटबलकाे सेमिफाइनलमा

जापान एसियन कप फुटबलकाे सेमिफाइनलमा प्रवेश गरेको छ । यूएईमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार राति भएको खेलमा जापानले भियतनामलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेले पनि निर्णायक गोल जापानले दोस्रो हाफमा गरेको हो । भियतनामका खे...

जापान भर्सेस पाेल्याण्ड : प्रभाव पार्न सक्ने खेलाडी

दक्षिण अमेरिकी राष्ट्र काेलम्बियलार्इ हराएर सनसनी मच्चाएकाे जापान दाेस्राे चरणमा पुग्नकाे लागि विहीबार साँझ अ‌ंककाे खाता खाेल्न  नसकेकाे पाेल्याण्डसँग खेल्दैछ । जापानले बराबरी खेले पनि दाेस्राे चरण प्रवेश गर्ने पक्कापक्की छ भने पाेल्याण्ड जतिसुकै भारी गाेलले हराए पनि दाेस्राे चरण प्रवेश गर्न सक्दैन । उसका ...