जापान एसियन कप फुटबलकाे सेमिफाइनलमा प्रवेश गरेको छ ।
यूएईमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार राति भएको खेलमा जापानले भियतनामलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेले पनि निर्णायक गोल जापानले दोस्रो हाफमा गरेको हो । भियतनामका खे...