उपनिर्वाचन: शान्तिपूर्णरुपमा सकियो मतदान, मंगलबारसम्म अन्तिम परिणाम आइसक्ने

प्रतिनिधिसभा सदस्यका लागि बारा-२, चितवन-२ र तनहुँ-१ मा आइतबार शान्तिपूर्ण र उत्साहजनकरुपमा उपनिर्वाचन भएको छ । निर्वाचन आयोगले तीन वटै क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान सम्पन्न भएको जनाएको छ । आयोगको प्रारम्भिक विवरणअनुसार तीनवटै क्षेत्रमा औषतमा ६० प्रतिशत मतदान भएको छ । यद्यपि मतदानको विवरण भने आयोगको सूचना प्रणालीमा प्रविष्टि हुनेक्रममा रहेको आयोगले जनाएको छ ।

सम्बन्धित सामग्री

प्रदेशसभा बैठकको तयारी सकियो : सचिव खड्का

हेटौँडा । बागमती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले दोस्रो कार्यकालको प्रदेशसभा अधिवेशनको सम्पूर्ण तयारी करिब सकिएको बताएका छन् । प्रदेशसभा सचिवालयमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी खड्काले निर्वाचन आयोगले समानुपातिक सहित अन्तिम परिणाम सार्वजनिक गरेसँगै प्रदेशसभा अधिवेशनको प्रक्रियाहरू सुरु गरिने बताए । प्रदेशसभा अधिवेशनको लागि सर्वदलीय बैठक सहितका तयारीहरूको विषयमा सचिवालयले काम गरिरहेको भन्दै उनले […]

३२ पालिकाको मत गणना सकियो : कुन पालिकामा कसले जिते ? (सूचीसहित)

काठमाडौँ- स्थानीय तह निर्वाचनअन्तर्गत विभिन्न स्थानीय तहको मतगणना भइरहेको छ । केहीमा भने अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । अन्तिम नतिजा सार्वजनिक भएका ३२ पालिकामध्ये नेकपा एमालेले १३ र नेपाली कांग्रेसले ९ पालिकामा जित हात पारेका छन् । यस्तै नेकपा माओवादीले ८ पालिका र नेकपा एकीकृत समाजवादीले २ पालिका जितेका छन् । ...

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो, नतिजा केहीबेरमा

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । मतगणनाको अन्तिम परिणाम केहीबेरमा सार्वजनिक गरिँदैछ ।  अहिले रुजु गर्ने काम भइरहेकाले केही समयपछि अन्तिम नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।  खुलातर्फको ३५ केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिस्पर्धा गरेका थिए ।

पुरुष खुला केन्द्रीय सदस्यको मतगणना सकियो, ३५ विजयी, ६४ पराजित

केन्द्रीय निर्वाचन समितिले मतगणना सकिएको भए पनि भोट रुजु गरेर अन्तिम परिणाम सार्वजनिक गर्न केही समय लाग्ने जनाएको छ । समितिले ३५९५ मतको मात्र परिणाम दिएको थियो ।

सर्लाहीबाहेक सबै क्षेत्रको समानुपातिकको मतगणना सकियो

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको नतिजा करिब करिब सकिएको छ। निर्वाचन आयोगका अनुसार अब सर्लाहीको मात्र मतपरिणाम घोषणा हुन मात्र बाँकि छ। सर्लाहीबाहेक सबै क्षेत्रको मतगणना सकियो। अब भोलि बिहान आयोगमा पत्रकार सम्मेलन गरेर अन्तिम परिणाम सार्वजनिक गर्नेछौ, आयोगका प्रवक्ता नवराज ढकालले भने। प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले समानुपातिकमा पनि अग्रता कायमै राखेको छ।…