प्रदेशसभा बैठकको तयारी सकियो : सचिव खड्का

हेटौँडा । बागमती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले दोस्रो कार्यकालको प्रदेशसभा अधिवेशनको सम्पूर्ण तयारी करिब सकिएको बताएका छन् । प्रदेशसभा सचिवालयमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी खड्काले निर्वाचन आयोगले समानुपातिक सहित अन्तिम परिणाम सार्वजनिक गरेसँगै प्रदेशसभा अधिवेशनको प्रक्रियाहरू सुरु गरिने बताए । प्रदेशसभा अधिवेशनको लागि सर्वदलीय बैठक सहितका तयारीहरूको विषयमा सचिवालयले काम गरिरहेको भन्दै उनले […]