सरकारले श्रम तथा रोजगारसँग सम्बन्धित कानुन परिमार्जन गरेर श्रमिकका अधिकांश हकअधिकार स्थापित गरेको छ । तर, तिनै हकअधिकारको कार्यान्वयन पक्ष भने दयनीय छ । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) ले हालै सार्वजनिक गरेको ‘कानुन कार्यान्वयनको विद्यमान अवस्था’ अध्ययन प्रतिवेदनअनुसार पछिल्लो समय श्रम कानुन कार्यान्वयन दयनीय देखिएको हो । जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले अहिले पनि श्रम […]