काजकिरीया गर्न छोराबुहारी बञ्चित, ४ जनाविरुद्ध प्रहरीमा जाहेरी

ताप्लेजुङ-जिल्लाको सिदिङ्मा गाउँपालिका–४ साब्लाखुका राजिन्द्र बुढाक्षेत्री र श्रीमती फूलमाया विश्वकर्मा बुढाक्षेत्रीले आफूहरु विरुद्ध जातिय भेदभाव तथा छुवाछुत गरेको आरोपमा ४ जना विरुद्ध बुधबार प्रहरीमा जाहेरी दिएका छन् ।साब्लाखु सालबोटेका ७२ वर्षीय राम बहादुर बुढाक्षेत्री, ५१ वर्षीय बुद्धी प्रसाद बुढाथोकी र ५३ वर्षीय खड्क बुढाथोकी तथा इटहरी नगरपालिका–७ सुनसरीका ४६ वर्षीय प्रेम बुढाक्षेत्री विरुद्ध जाहेरी दिएको […]