‘नाम केवल तिम्रो’मा अनुप र रक्षाको रोमान्स

गायक प्रताप दासको स्वर रहेको गीत ‘नाम केबल तिम्रो’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को संगति रहेको गीतमा कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द रहेको छ ।आफूले माया गरेकी मायाको तारिफ गरिएको गीतको भिडियो समेत बनेको छ । जसमा अनुप बोहरा र रक्षा न्यौपानेको अभिनय देख्न सकिन्छ । कृष्ण पौडेलको निर्देशन रहेको भिडियोमा सुजन श्रेष्ठको छायाँकन र युवराज खत्रीको सम्पादन छ ।गिजिन बुक अफ वर्ल्ड रेकर्डसहित ५९ विधामा विश्व रेकर्ड राखेका गीतकार डा. उपाध्यायका र मायाप्रेम, रोमा

सम्बन्धित सामग्री

अनुप बराल : मृत रंगमञ्च बचाउने सञ्जीवनी

काठमाडौं– नेपाली सिनेमा र रंगमञ्चमा अनुप बराललाई चिन्न कुनै विशेषणको आवश्यकता पर्दैन । १३ वर्षको कलिलो उमेरदेखि रंगकर्ममा होमिएका उनले यसैमा जीवनको उर्वर समय बिताए । सोही कारण वरिष्ठ रंगकर्मी अनुप अहिले ‘अनुप सर’ उपमाको धनी बनेका छन् । यो उपमा उनलाई कसैले दिएको होइन, अहिलेका चल्तीका नायकहरूलाई समेत अभिनयमा दीक्षित गरेर उनले यो उपमा […]

‘अनुप स्मृति गोल्डकप’को उपाधि नेर्पाको पोल्टामा

‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो ‌संस्करणको उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले जितेको छ। दिक्तेलस्थित माटिकोरे खेलमैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी)लाई २–० ले पराजित गर्दै नेर्पाले उपाधि...

अनुप स्मृति गोल्डकपको फाइनलमा नेर्पा र दिक्तेल भिड्ने

दिक्तेलमा जारी ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो संस्करणको उपाधिका लागि नेर्पा स्पोर्टस क्लब र आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) भिड्ने भएका छन् ।  माटिकोरे खेलमैदानमा बिहीबार भएको सेमिफाइनलमा चियाबारी फुटबल क्लब...

‘अनुप स्मृति गोल्डकप’मा नेर्पा स्पोर्टसको विजयी सुरुवात

जिल्लामा सञ्चालन भएको सर्वाधिक धनराशिको ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिताको तेस्रो संस्करणमा नेर्पा स्पोर्टस क्लबले विजयी सुरुवात गरेको छ ।  दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन भएको पहिलो खेलमा एजुकेटेक इनरुवा इभेन्ट...

खोटाङमा ‘अनुप स्मृति गोल्ड कप’ को तयारी पुरा

खोटाङमा वर्षेनी हुँदै आएको ‘तेस्रो अनुप स्मृति आमन्त्रित गोल्ड कप फुटबल प्रतियोगिता ०७९’ को तयारी पुरा भएको छ।...

अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करण पुसमा

खोटाङमा सञ्चालन हुँदै आएको सर्वाधिक राशिको अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करणको मिति सार्वजनिक गरिएको छ । १ जेठ २०६९ मा ट्याक्टरले किच्दा ज्यान गुमाएका माउन्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको स्मृतिमा आगामी आगामी पुस १८ देखि २४ पुससम्म दिक्तेलको माटिकोरे खेलमैदानमा अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करण आयोजना गर्न लागिएको हो ।दिक्तेलको शान्तिटोलस्थित सम्पर्क कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजक माउन्ट एभरेष्ट बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबले प्

अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करणको मिति सार्वजनिक

खोटाङ– खोटाङमा सञ्चालन हुँदै आएको सर्वाधिक राशीको अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करणको मिति सार्वजनिक गरिएको छ । १ जेठ २०६९ मा ट्याक्टरले किच्दा ज्यान गुमाएका माउन्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको स्मृतिमा आगामी आगामी पुस १८ देखि २४ पुससम्म दिक्तेलको माटिकोरे खेलमैदानमा अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करण आयोजना गर्न लागिएको हो […]

'पानीफोटो' ट्रेलर : छोराको खोजीमा अनुप र मेनुका

काठमाडौं : खगेन्द्र लामिछानेको निर्देशनमा बनेको पहिलो फिल्म 'पानीफोटो'को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार लामिछानेको जन्मदिनको अवसर पारेर फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा आफ्नो हराएको छोरोको खोजीमा फिल्मका मुख्य कलाकार अनुप बराल र मेनुका प्रधान देखिएका छन्। दशवर्षे जनयुद्धमा हराएको छोराको खोजीमा रहेका बाबुआमाको कथा फिल्ममा रहेको छ। फिल्ममा अनुप र मेनुका बाहेक लेखक तथा निर्देशक लामिछाने, मेनुका महत, रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ लगायतका कलाकारक

दोखबाट निकै आशावादी अनुप

काठमाडौं । रंगकर्मी अनुप बराल लामो समयपछि नयाँ चलचित्र लिएर दर्शकमाझ आउँदै छन् । उनको निर्देशनमा नयाँ चलचित्र ‘दोख’ तयार भएको छ । यो चलचित्र यही २४ असारबाट रिलिज हुँदै छ । चलचित्र दोखको सोमबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ । यस अघि फिटकिरी फिल्म निर्देशन गरेका अनुपले लामो समयपछि आफू अर्को चलचित्र […] The post दोखबाट निकै आशावादी अनुप appeared first on राजधानी राष्ट्रिय दैनिक.

सौगात र अनुप अभिनित 'जार'को टिजर सार्वजनिक

अभिनेताद्वय सौगात मल्ल र अनुप विक्रम शाही अभिनित फिल्म ‘जार’को टिजर सार्वजनिक गरिएको छ ।