अनुप स्मृति गोल्डकपको फाइनलमा नेर्पा र दिक्तेल भिड्ने
दिक्तेलमा जारी ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो संस्करणको उपाधिका लागि नेर्पा स्पोर्टस क्लब र आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) भिड्ने भएका छन् ।
माटिकोरे खेलमैदानमा बिहीबार भएको सेमिफाइनलमा चियाबारी फुटबल क्लब...
दिक्तेलमा आयोजना गरिएको १५ औँ जिल्लास्तरीय सितोरियो कराते प्रतियोगितामा ४७ पदकसहित दिक्तेल डोजो पहिलो भएको छ । नेपाल सितोरियो कराते सङ्घ खोटाङले दिक्तेलस्थित माटिकोरेस्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजना गरेको सो प्रतियोगितामा दिक्तेल डोजोले १५ स्वर्ण, १३ रजत र १९ कास्य पदक प्राप्त गरेको हो । तीन स्वर्ण, तीन रजत र सात कास्यसहित हलेसी डोजो दोस्रो …
खोटाङ सदरमुकाम दिक्तेलमा सञ्चालन भइरहेको ‘दिक्तेल मेयर कप आमन्त्रित फुटबल प्रतियोगिता ०७९’मा नेर्पा स्पोर्टस् क्लब नेर्पा र माटीकोरे सामाजिक सेवा समाज दिक्तेल फाईनलमा पुगेका छन्।...
खोटाङ सदरमुकाम दिक्तेलमा सञ्चालन भइरहेको ‘दिक्तेल मेयर कप आमन्त्रित फुटबल प्रतियोगिता ०७९’मा नेर्पा स्पोर्टस् क्लब नेर्पा र माटीकोरे सामाजिक सेवा समाज दिक्तेल फाईनलमा पुगेका छन्।...
खोटाङ– खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट खानीडाँडा हुँदै रेग्मीटार पुग्ने सडक स्तरोन्नति थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित खानीडाँडा हुँदै रेग्मीटारस्थित सगरमाथा राष्ट्रिय राजमार्गमा जोडिने सडकको कामले तीव्रता पाएको हो । सडक निर्माणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रु ४० लाख उपलब्ध गराएको छ भने उपभोक्ता समितिले छ लाख ७९ हजार […]
दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका स्थानीयले दिक्तेल–आहाले (१०.९७४) किलोमिटर सडक कालोपत्रेको काम तत्काल सुचारु गर्न माग गरेका छन्हाटडाँडा टोल पूर्वाधार समिति तथा व्यवस्थापन प्रवद्र्धन समितिको अगुवाइमा गएका स्थानीयबासीले दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र वडा कार्यालयमा ज्ञापनपत्र बुझाउँदै दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रे काम तत्काल सुचारु गर्न माग गरेका हुन्२०७५ सालमा १८ महिनाभित्र पूरा गर्नेगरी […]
दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिकाले सञ्चालनमा ल्याएको सौर्य सडक बत्ती अहिले जीर्ण भई सञ्चालनमा आएका छैनन् । नगरपालिकाद्वारा एक करोड १४ लाख ७८ हजारमा खरिद गरिएका सडक बत्ती मर्मत सम्भार नहुँदा धेरै जसो सञ्चालनमा नआएका हुन् । सञ्चालनमा भएका पनि केही समय बलेपछि आफै बन्द हुने गरेका छन् ।खोटाङ–दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१ दिक्तेलमा जडान गरिएका अधिकांश सडक बत्ती मर्मत संभार […]
खोटाङ – खोटाङमा दिक्तेल मेयर कप तेस्रो केएफए क्लब स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ। खोटाङ फुटबल एकेडेमीको आयोजनामा दिक्तेलमा आगामी १८ चैतसम्म सञ्चालन हुने प्रतियोगिता शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गरेका छन्। दिक्तेलको माटिकोरेमा दिक्तेल रंगशाला शिलान्यास लगत्तै दिक्तेल मेयर कप तेस्रो केएफए क्लब स्तरीय फुटबल प्रतियोगिता उद्घाटन गरिएको हो। […]