नायिका केकी अधिकारीलाई कोरोना संक्रमण

न्युज अफ नेपाल, काठमाडौं । नायिका केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण देखिएसँगै उनी अभिनित घिन्ताङ चलचित्रको छायाँकन पनि रोकिएको छ । संक्रमण देखिएसँगै अधिकारी होम क्वारेन्टिनमा छिन् ।

सम्बन्धित सामग्री

जब केकीले रिमालाई हर्जना तिराइन्

एक साता भो नायिका केकी अधिकारी आइसोलेसनमा बसेको । कोरोना संक्रमण भएपछि घरमा ‘आइसोलेट’मा रहेकी केकीका लागि कोरोना संक्रमण थकाइ मार्ने अवसर बन्यो ।  संक्रमणकालीन अवस्थालाई पनि उनले उपलब्धिका रूपमा लिइन् । दुई दिनअघि मात्रै महाकवि लक्ष्मी प्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘म्हेन्दु’ पढिन् । २०१५ सालमा प्रकाशित सो खण्डकाव्य अन्य कृतिभन्दा कम चर्चा भएको मानिन्छ । मुनामदन, कुञ्जिनी, मैनाको तुलनामा कम चर्चा पाएको सो कृति उनले बाबा (निर्देशक बद्री अधिकारी)को सिफारिसमा पढेकी थिइन् । म...

जब केकीले रिमालाई हर्जना तिराइन्

काठमाडौं । एक साता भो नायिका केकी अधिकारी आइसोलेसनमा बसेको । कारोना संक्रमण भएपछि घरमा ‘आइसोलेट’मा रहेकी केकीका लागि कोरोना संक्रमण थकाइ मार्ने अवसर बन्यो । संक्रमणकालीन अवस्थालाई पनि उनले उपलब्धिका रूपमा लिइन् । दुई दिनअघि मात्रै महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘म्हेन्दु’ पढिन् । २०१५ सालमा प्रकाशित सो खण्डकाव्य अन्य कृतिभन्दा कम चर्चा पाएको […] The post जब केकीले रिमालाई हर्जना तिराइन् appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरिता र दीपकलाई कोरोना संक्रमण

कोरोना महामारीको दोश्रो लहरसँगै नेपाली मनोरञ्जन क्षेत्रका केही कलाकार पनि संक्रमित भएका छन् । कलाकार मदनकृष्ण श्रेष्ठ, नायिका केकी अधिकारी कोरोना संक्रमणबाट मुक्त भैसकेका छन् । केही दिन अगाडि मात्र गायक प्रकाश सपुतले आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका थिए । यसैविच, कलाकार सरिता लामिछानेले पनि आफूलाई कोरोना पोजिटिभ देखिएको उल्लेख गरेकी छिन् । […]