काठमाडौं । एक साता भो नायिका केकी अधिकारी आइसोलेसनमा बसेको । कारोना संक्रमण भएपछि घरमा ‘आइसोलेट’मा रहेकी केकीका लागि कोरोना संक्रमण थकाइ मार्ने अवसर बन्यो । संक्रमणकालीन अवस्थालाई पनि उनले उपलब्धिका रूपमा लिइन् । दुई दिनअघि मात्रै महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘म्हेन्दु’ पढिन् । २०१५ सालमा प्रकाशित सो खण्डकाव्य अन्य कृतिभन्दा कम चर्चा पाएको […]
The post जब केकीले रिमालाई हर्जना तिराइन् appeared first on राजधानी राष्ट्रिय दैनिक.