लियोनार्दोदेखि सेलेनासम्म : १७ हलिउड सेलिब्रिटी जसले नेपाल घुमे

काठमाडौं । हलिउड सेलिब्रिटीको लागि नेपाल एक लोभलाग्दो गन्तव्य हो । पर्यटन, धार्मिक र सांस्कृतिक हिसाबले पनि पश्चिमा कलाकार नेपाल आउँछन् र यहाँको सौन्दर्यमा लोभिन्छन् । हलिउड मात्र होइन, छिमेकी मुलुक भारत र युरोपेली कलाकारको बाक्लो आगमन पनि नेपालमा भएको छ । तर हलिउड कलाकार आगमनको नेपाली कला, संस्कृति, पर्यटनप्रति खास अर्थ छ । यहाँ […]

सम्बन्धित सामग्री

किम कार्दसियन जस्तो देखिन प्लास्टिक सर्जरी गरेकी मोडलको मृत्यु

काठमाडौं । हलिउड सेलिब्रिटी किम कार्दसियन जस्तो देखिने क्रिस्टिना एस्टेन गौरकानीको प्लास्टिक सर्जरीपछि हृदयघातका कारण मृत्यु भएको छ । इन्टरनेटमा एस्टेन जी भनेर चिनिने ३४ वर्षीय मोडलको हालै शल्यक्रियाबाट निको हुने क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाको क्यालिफोर्नियाकी मोडलका ६ लाख ३१ हजार इन्स्टाग्राम फलोअर्स थिए । उनी प्रायः फोटो र भिडियो […]