बलिउड अभिनेत्री दीपिका पादुकोण फेरि हलिउड फिल्ममा काम गर्ने भएकी छिन्। उनले यसअघि भान डिजेलसँग ‘ट्रिपल एक्स : रिटर्न अफ जेन्डर केज’मार्फत हलिउडमा प्रवेश गरेकी थिइन्। तर, फिल्मले औसत सफलता मात्रै पाएको थियो।
साढे ४ वर्षपछि दीपिका पादुकोण पुन: हलिउड फिल्ममा कमब्याक गर्न थालेकी हुन्। उनले अन्तर साँस्कृतिक रोमान्टिक कमेडी…