सुदूरपश्चिममा एमालेका तीन नेता कारबाहीमा

धनगढी– नेकपा एमालेले सुदूरपश्चिमका तीन जिल्लाका तीन नेतालाई कारबाही गरेको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार तीन नेतालाई कारबाही गरेको हो । एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश कमिटीका सदस्यहरू जय राज पाण्डये (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली) लाई पार्टीबाट निष्कासित गरिएको हो । उनीहरूलाई […]

सम्बन्धित सामग्री

एमालेका अध्यक्ष ओली र कांग्रेस नेता केसीबीच भेटवार्ता

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीबीच आइतबार साँझ भेटवार्ता भएको छ । आइतबार बालकोटस्थित एमाले अध्यक्ष ओलीकै निवासमा पुगेर कांग्रेस नेता केसीले भेट्नु भएकाे हाे । अध्यक्ष ओली र नेता केसीबीच करिब २ घण्टा छलफल भएको थियाे । अध्यक्ष ओलीको निमन्त्रणामा उहाँलाई बालकोटमा पुगेर भेटेकाे नेता केसीको […]

ओली बाहेक एमालेका सबै नेता/कार्यकर्तासँग मिल्न सकिन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका अन्य सबै नेता/कार्यकर्तासँग मिल्न सकिने बताएका छन् । शनिवार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले भने, ‘यो केपी ओलीको अहङ्कार यति धेरै धम्स नहुने हो भने अरू सबै एमालेका नेतारकार्यकर्तासँग मिलेर काम गर्न सक्ने देख्छु ।’ तर, केपी ओलीकै […]

एमालेका २ नेता समाजवादीमा प्रवेश

रौतहटमा एमालेका दुई जना प्रदेश कमिटी सदस्य नेकपा एकीकृत समाजवादीमा  प्रवेश गरेका छन् । सोमबार समाजवादीद्वारा आयोजित चुनावीसभामा  एमाले मधेस प्रदेश कमिटी सदस्य शिवधारी पटेल र कपिलदेव पटेलसहित  नेता कार्यकर्ता समाजवादीमा प्रवेश गरेका हुन्। नवप्रवेशीलाई समाजवादीका अध्यक्ष माधव कुमार नेपालले टीका र माला लगाएर स्वागत गरेका थिए।

विष्णु पौडेलसहित एमालेका चार नेता आज बेइजिङ जाँदै

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता आज चीनको बेइजिङ जाँदै छन्। आज बिहान ९ बजे पौडेलसहित एमालेका नेताहरू काशीनाथ अधिकारी, पुष्प कँडेल, मिना रखाल चीन जान लागेका छन्। एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पौडेलसहित नेताहरू चीन जान लागेका हुन्। उनीहरूले चिनियाँ विदेश […]

एमालेका यी दुई नेता किन गए आकस्मिक दिल्ली ?

नेकपा एमालेका दुई नेताहरु भारत गएका छन् ।नेकपा एमालेका दुई नेताहरु भारत गएका छन् । एमाले सचिवसमेत रहेका नेता भीम आचार्य र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे शनिबार दिल्ली पुगेका हुन् ।

एमालेका स्थानीय नेता–कार्यकर्ताबाट दलितमाथि कुटपिट

धनुषाका एक दलित परिवारलाई नेकपा एमालेका स्थानीय नेता–कार्यकर्ताको एउटा समूहले घरभित्रै पसेर निर्घात कुटपिट गरेको छ । धनुषाधाम नगरपालिकाका एमाले नेता योगकुमार यादवका आफन्त तथा उनको समूहले कुटपिट गरेको पीडित पक्षको भनाइ छ ।धनुषाधाम नगरपालिका–४ का दलित समुदायमाथि कुटपिट भएको हो । कुटपिटबाट श्रीचन महरा, हिरादेवी महरा, ओपिन महरा, उर्मिला महरा लगायत घाइते भएका छन् । घाइतेहरूलाई स्थानीय स्वास्थ्य संस्थामा लगेर उपचार गरिएको छ ।धनुषाधाम नगरपालिकामा एमालेबाट मेयरका प्रत्यासी यादवका आफन्तहरु सञ

एमालेका दोस्रो तहका नेता र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेता र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अहिले नेपाल समूहका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुबीच छलफल भइरहेको बताइएको छ । एमालेका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेललगायतका नेताहरु नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

एमालेका वरिष्ठ नेता खनालको स्वास्थ्यमा सुधार

काठमाण्डाै – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ । एमाले नेता सुरेन्द्र पाण्डेले खनालको स्वास्थ्यमा सुधार आएको जानकारी दिनुभएको हो । पाण्डेले भन्नुभएको छ – ‘लगातार आइरहेको ज्वरो रोकिएको छ । स्वास्थ्य स्थितिमा सुधार भैरहेको जानकारी प्राप्त भएको छ, डाक्टरको उच्च निगरानीमा राखेर उपचार भइरहेको छ ।’ नेता खनालको दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको छ । गएको जेठ ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचार गराइरहनुभएका खनाललाई गएको बुधवार...

एमालेका नेता पशुपति चौलागाइँको कोरोनाका कारण मृत्यु

काठमाडौं। नेकपा एमालेका नेता पशुपति चौलागाइँको केहीअघि कोरोनासम्बन्धी कारणले मृत्यु भएको छ। कोरोना सङ्क्रमण देखिएपछि उनी मनमोहन अस्पतालमा उपचाररत थिए। उनी दोलखाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। उनी नेकपा एमालेका पोलिटब्युरो सदस्य पनि थिए।

एमालेका नेता योगेस भट्टराई भन्छन्- वार्ता सकरात्मक छ, सग्लो एमालेको पक्षमा छौं

काठमाडौं। नेकपा एमालेका नेता योगेस भट्टराईले वार्ता सकरात्मक रहेको बताए। "हामी आशा गर्छौं, समय छ। देशभरका जनताले संग्लो एमाले चाहेका छन्। यस चाहनालाई कसैले पनि नजरअन्दाज नगरोस्। त्यही सिलसिलामा छलफल गर्यौं। अझ छलफल हुन्छन्। पार्टीको एकतालाई बचाउन सहयोग पुग्छ भनेर हामीले राजिनामा नदिने निर्णय गरेका हौं। कुनै संबैधानिक धाराको पक्षमा छैनौं। संग्लो एमालेको पक्षमा छौं," उनले भने।