ओली बाहेक एमालेका सबै नेता/कार्यकर्तासँग मिल्न सकिन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका अन्य सबै नेता/कार्यकर्तासँग मिल्न सकिने बताएका छन् । शनिवार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले भने, ‘यो केपी ओलीको अहङ्कार यति धेरै धम्स नहुने हो भने अरू सबै एमालेका नेतारकार्यकर्तासँग मिलेर काम गर्न सक्ने देख्छु ।’ तर, केपी ओलीकै […]

सम्बन्धित सामग्री

एमालेका अध्यक्ष ओली र कांग्रेस नेता केसीबीच भेटवार्ता

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीबीच आइतबार साँझ भेटवार्ता भएको छ । आइतबार बालकोटस्थित एमाले अध्यक्ष ओलीकै निवासमा पुगेर कांग्रेस नेता केसीले भेट्नु भएकाे हाे । अध्यक्ष ओली र नेता केसीबीच करिब २ घण्टा छलफल भएको थियाे । अध्यक्ष ओलीको निमन्त्रणामा उहाँलाई बालकोटमा पुगेर भेटेकाे नेता केसीको […]

नेकपा एमालेका अध्यक्ष ओली आज झापा जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (शनिबार) झापा जाँदै हुनुहुन्छ । पञ्चायती शासकबाट हत्या गरिएका उहाँका आफ्ना सहयोद्धा सहकर्मीहरुकाे स्मृतिमा श्रद्धान्जली अर्पण गर्न उहाँ शनिबार झापाको सुखानी जाने कार्यक्रम भएको एमाले नेता शेरबहादुर तामाङले ईमेजखबरलाई जानकारी दिनुभयो । वि.स. २०२८ मा सुरु भएको झापाली कम्युनिष्ट क्रान्तिका क्रममा पंचायती शासकबाट नेत्र घिमिरे, रामनाथ […]

एमालेका अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालकोटस्थित आफ्नै निवास अगाडि बुधबारबाट राष्ट्रिय युवा संघ नेपालले सुरु गरेको सप्ताहव्यापी खुल्ला रक्तदान अभियानमा सहभागी हुँदै । कोरोना संक्रमित ओलीको अवस्था सामान्य छ । तस्वीर, रासस

एमाले अध्यक्ष ओली आज झापा जाँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (मंगलबार)आफू निर्वाचित भएको जिल्ला झापा जाँदै छन् । बिर्तामोडमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन् । दिउँसो १ बजे उनले पार्टीका कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेका झापा अध्यक्ष चिन्तन पाठकले जानकारी दिए । ओली आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।

एमालेका अध्यक्ष ओली अस्वस्थ्य

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य हुनु भएको छ । ओली अस्वस्थ भएपछि आज हुने सम्पुर्ण औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ । पछिल्लो समयको धपेडीका कारण हल्का ज्वरो आएको प्रेस संयोजक रामशरण बजगाईंले बताउनुभयो । बजगाईंकाअनुसार ज्वरो आएका कारण शनिबारको सबै कार्यक्रमहरु र भेटघाट बन्द गरिएको छ ।

नेकपा एमालेका अध्यक्ष ओली र सांसदले सभामुखलाई धम्की दिनु आपत्तिजनक र मर्यादाहीन

सभामुख सापकोटाको प्रतिरक्षामा विज्ञप्ति जारी गर्दै ती दलले ओली र एमाले सांसदहरुले सभामुखप्रति व्यक्त गरेका विचार आपत्तिजनक र मर्यादाहीन भएको पनि उल्लेख गरेका छन् ।

एमालेका अध्यक्ष ओली र विप्लवबीच भेटवार्ता

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न विप्लव ओलीको निजी निवास बालकोट पुग्नु भएको हो । पछिल्लो समय नेता विप्लव भेटवार्तामा व्यस्त हुनुहुन्छ । यसअघि उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको थियो ।

ओली-नेपालसहितका एमालेका शीर्ष नेता छलफलमा

लामो समयदेखिको विवाद सहमतिमा समाधानन गर्ने र त्यसका लागि कार्यदल गठन गर्ने सहमति नेकपा एमालेका अधयक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भए अनुसार शुक्रबार पार्टीका शीर्ष नेताहरु आपसी छलफलमा सक्रिय हुनुभएको छ । सिंहदरबारमा पार्टीका एवं प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, नेताहरु सुवासचन्द्र …