१२ औं राष्ट्रिय जनगणना शुरू

ईश्वरराज ढकाल, काठमाडौं । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजबाट १२औं राष्ट्रिय जनगणना राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुरु हुँदै छ । राष्ट्रपतिको विवरण संकलन गर्न केन्द्रीय तथ्याङ्क विभागको गणकसहितको टोली बिहान साढे ९ बजे शीतल निवास पुग्नेछन् । त्यसपछि उक्त टोलीले बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको विवरण संकलन गर्नेछ । तथ्यांक विभागको टोली दिउँसो […]

सम्बन्धित सामग्री

छोराभन्दा कम जन्मिए छोरी: कुन उमेरका कति महिलाले कति बच्चालाई जन्म दिए?

नेपालमा एक वर्षको अवधिमा छोराभन्दा छोरी कम संख्यामा जन्मिएका छन्। राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणमा छोराभन्दा तीन प्रतिशत कम छोरीको जन्म भएको छ।

राष्ट्रपतिदेखि एमाले अध्यक्ष ओलीको निवाससम्म जनगणना, तस्बिरमा हेर्नुहोस्

राष्ट्रिय जनगणना २०७८ बिहीबारदेखि सुरु भएको छ ।  ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित आजबाट मंसिर ९ गतेसम्म १२ औं राष्ट्रिय जनगणना सुरु भएको हो । नेपालमा २०१८ सालदेखि अन्तर्राष्ट्रिय मानक तथा वैज्ञानिक पद्धतिअनुसार प्रत्येक दस वर्षमा जनगणना हुँदै आएको छ । जनगणना राष्ट्रपति विद्यादेवीबाट औपचारिक शुरुवात गरेकी छन् । बिहीवार बिहान शितल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात

प्रधानमन्त्री देउवा राष्ट्रिय जनगणना अभियानमा सहभागी

प्रधानमन्त्री शेरबहादुर देउवाले १२ औँ राष्ट्रिय जनगणना अभियानमा सहभागी भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज तथ्याङ्क विभागका गणकहरू पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क सङ्कलन गरिएको हो ।केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको जनगणना गरेर आम जनतामा सकारात्मक सन्देश प्रवाह गरिएको सञ्चारकर्मीलाई जानकारी दिए । राष्ट्रिय जनगणनाजस्तो महान् अभियानमा राष्ट्रपति र प्रधानमन्त्रीको पनि जनगणना हुन्छ र अभियानमा आम जनसहभागिता होस् भन्ने साङ्केतिक रूपमा सन्देश दिनक

१२ औँ राष्ट्रिय जनगणना प्रारम्भ : राष्ट्रपतिलाई साेधियाे ८० प्रश्न

राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङकलन गर्दै आजदेखि देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ ।

हुम्लामा सुरु भयो जनगणना

सिमकोट – ‘मेरो गणना, मेरो सहभागीता’ भन्ने मुल नाराका साथ हिमाली जिल्ला हुम्लामा अत्यधिक चिसोका बाबजुद १२ औँ राष्ट्रिय जनगणना सुरु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले आफ्नो विवरण दिएर सो कार्य सुरु गरिएको हो । जिल्ला जनगणना अधिकारी विनोद भट्टले गणक शोभा रावतले सिमकोट गाउँपालिका–६ का जिल्ला समन्वय समितिका प्रमुख रावतको […]

भोलिबाट १२ औं राष्ट्रिय जनगणना शुरु

काठमाडौं । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार बिहीबारदेखि शुरु १२ औं राष्ट्रिय जनगणनाको तयारी भएको छ । जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिने भएका छन् । राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने भएको छ । यसका लागि गणकहरु बिहान ९ः३० बजे राष्ट्रपति कार्यालय पुग्ने छन् । त्यसपछि गणकहरु बिहान ११ […]

१२ औँ राष्ट्रिय जनगणना अन्तर्गत घरपरिवारको सूचीकरण सुरु

काठमाडौँ । आजबाट १२ औँ राष्ट्रिय जनगणना सुरु भएको छ । जनगणनाको पहिलो चरणअन्तर्गत आज (बुधबार) बाट घर तथा घरपरिवारको सूचीकरण सुरुआत भएको हो । भदौ ३० देखि असोज १८ गतेसम्म सुपरिवेक्षकहरू घर(घरमा पुगेर घर र घरपरिवारका सदस्यहरूको सूचीकरणको काम गर्ने केन्द्रीय तथ्याङ्क विभागका निर्देशक एवम् सूचना अधिकारी तीर्थ चौलागाईंले जानकारी दिए । सूचीकरणमा घरपरिवारमा […]

१२ औं राष्ट्रिय जनगणना आजदेखि शुरु

काठमाडौं । आजदेखि १२ औं राष्ट्रिय जनगणना शुरु हुने भएको छ । गत बैशाखदेखि शुरु गर्ने तयारी गरिएको जनगणना कोभिडका कारण पछि धकेलिएको थियो । जनगणनको पहिलो चरण अन्तर्गत आज घर तथा परिवार सुचिकरण शुरु गरिदै छ । जसका लागि केन्द्रिय तथ्यांक बिभागले ८ हजार ५ सय सुपरिवेक्षक खटाएको छ । सुचीकरणमा घरा सदस्यहरुको बिवरण […]

कोरोना प्रभाव: १२ औँ राष्ट्रिय जनगणना स्थागित

न्युज अफ नेपाल ,काठमाडौं । कोरोना महामारीका कारण आगामी राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित हुने भएको छ। आइतबारको बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो। तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले मन्त्रिपरिषदले निर्णय गरेको आफुले पनि सुनेको जानकारी दिँदै लिखित रुपमा चिठी भने आइनसकेको बताए । १२औं जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने […]

जनगणना–२०७८ र कुलुङ जातिको अवस्था

हरेक १०–१० वर्षमा गर्ने राष्ट्रिय जनगणना वि.सं. २०७८ जेठ अन्तिम हप्तादेखि असार पहिलो हप्तासम्म हुँदै छ । स्मरणीय छ, यो जनगणना १२ औं राष्ट्रिय जनगणना हो । त्यसैले यस पटकको जनगणनामा कुलुङ जातिका अगुवाहरूले खेल्नुपर्ने भूमिकाबारे केही लेख्ने जमर्को गरिएको छ ।त्यसो त हालसम्म राज्यबाट अलग्गै जातिका रूपमा मान्यता पाई नसकेको कुलुङ जातिका बारेमा भन्नुपर्दा […]