जनगणना–२०७८ र कुलुङ जातिको अवस्था

हरेक १०–१० वर्षमा गर्ने राष्ट्रिय जनगणना वि.सं. २०७८ जेठ अन्तिम हप्तादेखि असार पहिलो हप्तासम्म हुँदै छ । स्मरणीय छ, यो जनगणना १२ औं राष्ट्रिय जनगणना हो । त्यसैले यस पटकको जनगणनामा कुलुङ जातिका अगुवाहरूले खेल्नुपर्ने भूमिकाबारे केही लेख्ने जमर्को गरिएको छ ।त्यसो त हालसम्म राज्यबाट अलग्गै जातिका रूपमा मान्यता पाई नसकेको कुलुङ जातिका बारेमा भन्नुपर्दा […]