१२ औँ राष्ट्रिय जनगणना प्रारम्भ : राष्ट्रपतिलाई साेधियाे ८० प्रश्न

राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङकलन गर्दै आजदेखि देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ ।

सम्बन्धित सामग्री

१० वर्षका लागि बन्द भयो जिल्ला जनगणना कार्यालय

चितवन । जिल्ला जनगणना कार्यालय चितवन १० वर्षका लागि बन्द भएको छ । जिल्लामा १२ औँ राष्ट्रिय जनगणना २०७८ सम्पन्न भएसँगै कार्यालय बन्द गरिएको जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी दिए । जनगणना सम्पन्न गर्न २०७७ चैत्र १ गते जिल्ला जनगणना कार्यालय चितवनको स्थापना भएको थियो । कोभिड–१९ का कारण बीचमा स्थगित भएको कार्यालय पुनः […]

जनगणनाको आज अन्तिम दिन

काठमाडौं, मंसिर ९ । गत मंसिर २५ गतेदेखि शुरु भएको १२ औँ राष्ट्रिय जनगणना अन्तरगत तथ्याङक लिने आज अन्तिम दिन रहेको छ । यस अभियान अन्र्तगत आज अन्तिम दिन पनि गणकहरुले विवरण संकलन गरिरहेका छन् । यसक्रममा आफ्ना घर(घरमा आउने गणकहरुलाई सही र एकिन विवरण उपलब्ध गराइ सहयोग गर्न केन्द्रीय तथ्याङक विभागले अनुरोध गरेको छ […]

राष्ट्रिय जनगणनाको सान्दर्भिकता र आवश्यकता

विदेशमा बस्ने नेपालीसमेत जनगणनामा नछुटून् भन्नका लागि विदेशमा रहेका संघसंस्थासँग केन्द्रीय तथ्यांक विभागले समन्वय गर्नुपर्ने हुन्छ । राष्ट्रमा गत २५ कात्तिकदेखि ९ मंसिरसम्म १२ औँ राष्ट्रिय जनगणना हुँदै छ । मूलतः तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा वि.सं. १९६८ मा पहिलो जनगणना भएको थियो । त्यसपछि प्रत्येक १० वर्षमा हुने जनगणना यसपटक कोभिड महामारीको विषमताबीच पनि […]

हेर्नैपर्ने आज दिनभरका ११ खबर

काठमाडौं। राष्ट्रपतिको पहिलो तथ्याङ्क लिएर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ। प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतमा छिर्न नदिने नेपाल बार एशोसियसनले घोषणा गरेको छ। थोरै कसरत गरे माओवादी केन्द्र पहिलो पार्टी बन्ने अध्यक्ष प्रचण्डले दावी गरेका छन्। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा नेपाल बन्दसहितको आन्दोलनको घोषणा गरेकोछ। नेप्से परिसूचक ५९.५७ अंकले घटेको छ। थप ३१७ जनामा कोरोनासंक्रमण पुष्टि भएकोछ।

प्रधानमन्त्री देउवा राष्ट्रिय जनगणना अभियानमा सहभागी

प्रधानमन्त्री शेरबहादुर देउवाले १२ औँ राष्ट्रिय जनगणना अभियानमा सहभागी भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज तथ्याङ्क विभागका गणकहरू पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क सङ्कलन गरिएको हो ।केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको जनगणना गरेर आम जनतामा सकारात्मक सन्देश प्रवाह गरिएको सञ्चारकर्मीलाई जानकारी दिए । राष्ट्रिय जनगणनाजस्तो महान् अभियानमा राष्ट्रपति र प्रधानमन्त्रीको पनि जनगणना हुन्छ र अभियानमा आम जनसहभागिता होस् भन्ने साङ्केतिक रूपमा सन्देश दिनक

जनगणना राष्ट्रिय विकासको मेरुदण्ड : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश जनगणना कार्यालयद्वारा वीरेन्द्रनगरमा आयोजित ‘१२ औँ राष्ट्रिय जनगणना २०७८’ शुभारम्भ तथा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनगणना कुनैपनि देशका लागि महत्वपूर्ण विषय हुने उल्लेख गरे ।जनगणनाको तथ्याङ्कबाट मात्र मुलुकको विकासका लागि गुरुयोजना तयार गर्न सकिने मुख्यमन्त्री शाहीले जनाए । उनले भने, “आजदेखि गणकहरु तपाईंहरुको पूर्ण विवरण लिन घर–घरम

हुम्लामा सुरु भयो जनगणना

सिमकोट – ‘मेरो गणना, मेरो सहभागीता’ भन्ने मुल नाराका साथ हिमाली जिल्ला हुम्लामा अत्यधिक चिसोका बाबजुद १२ औँ राष्ट्रिय जनगणना सुरु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले आफ्नो विवरण दिएर सो कार्य सुरु गरिएको हो । जिल्ला जनगणना अधिकारी विनोद भट्टले गणक शोभा रावतले सिमकोट गाउँपालिका–६ का जिल्ला समन्वय समितिका प्रमुख रावतको […]

राष्ट्रपति भवनबाट शुरु भयो जनगणना (तस्बिरहरु)

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात गरेकी छन् । बिहीवार बिहान शितल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात गरेकी हुन् । आजबाट राष्ट्रपति भण्डारीको पहिलो विवरण संकलन गर्दै देशभर १२ औँ राष्ट्रिय जनगणना शुरु भएको हो । राष्ट्रपतिको जनगणनाका लागि शीतल निवास पुगेका गणकहरुले सोधेको प्रश्नको उत्तर राष्ट्रपति स्वयंले दिएकी थिइन् । केन्द्रीय तथ्यांक

१२ औँ राष्ट्रिय जनगणना अन्तर्गत घरपरिवारको सूचीकरण सुरु

काठमाडौँ । आजबाट १२ औँ राष्ट्रिय जनगणना सुरु भएको छ । जनगणनाको पहिलो चरणअन्तर्गत आज (बुधबार) बाट घर तथा घरपरिवारको सूचीकरण सुरुआत भएको हो । भदौ ३० देखि असोज १८ गतेसम्म सुपरिवेक्षकहरू घर(घरमा पुगेर घर र घरपरिवारका सदस्यहरूको सूचीकरणको काम गर्ने केन्द्रीय तथ्याङ्क विभागका निर्देशक एवम् सूचना अधिकारी तीर्थ चौलागाईंले जानकारी दिए । सूचीकरणमा घरपरिवारमा […]

कोरोना प्रभाव: १२ औँ राष्ट्रिय जनगणना स्थागित

न्युज अफ नेपाल ,काठमाडौं । कोरोना महामारीका कारण आगामी राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित हुने भएको छ। आइतबारको बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो। तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले मन्त्रिपरिषदले निर्णय गरेको आफुले पनि सुनेको जानकारी दिँदै लिखित रुपमा चिठी भने आइनसकेको बताए । १२औं जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने […]