२ अंकले व्याजदर घटाउन सिबिफिनको माग

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले २ अंकले ब्याजदर घटाउनुपर्ने बताएको छ।

सम्बन्धित सामग्री

कर्जाको व्याजदर घटाउन केन्द्रीय बैंक लाग्नुपर्छ : महासङ्घ

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासङ्घले केन्द्रीय बैंकले कर्जाको व्याजदर घटाउन उपलब्ध सबै उपकरण प्रयोग गर्नुपर्ने जनाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरी उक्त प्रस्ताव गरेको हो । भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र न्यून माग र उच्चमूल्य वृद्धिका कारण समस्यामा रहेकाले केन्द्रीय […]

ब्याजदर बजारले निर्धारण गर्छ-गभर्नर अधिकारी

उद्योगी, व्यवसायीले व्याजदर घटाउन माग गरिरहेको अवस्थामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्याजदर बजारले निर्धारण गर्ने बताएका छन्।...

ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीको प्रदर्शन

२९ फागुन, काठमाडौं । बैंक व्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकविरुद्ध प्रर्दशन गरेका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा सोमबार राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार जाने बाटो टंगालमा उद्योगी व्यवसायीहरुले विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले ब्याजदरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए । […]

बैंकको व्याजदर र करको दर घटाउन सुनचाँदी व्यवसायीको माग

सुनचाँदी व्यवसायीहरुले बैंकको चर्को व्याजदर र विभिन्न नाममा लगाइने चर्को सरकारी करको दर घटाउन माग गरेका छन्।

व्याजदर घटाउन माग गर्दै राष्ट्र बैंकको गेटमा धर्ना

व्याजदर घटाउन माग गर्दै आन्दोलन घोषणा गरेका विराटनगरका उद्योगी व्यवसायीले नेपाल राष्ट्रबैंकको विराटनगर कार्यालय अगाडि धर्ना दिएका छन्।...

व्याजदर घटाउन पूर्वका उद्योगीको माग

काठमाडौं । बैंकको व्याजदर वृद्धिको चौतर्फी विरोध भैरहेको अवस्थामा पूर्वका उद्योगीले व्याजदर घटाउन माग गरेका छन् । निजी क्षेत्रका छाता संस्थाहरूले व्याजदर घटाउन माग गर्दै आएका थिए । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले व्याजदर वृद्धिको विरोधका कार्यक्रम अघि बढेको छ । महासंघले मातहतका जिल्लानगर उद्योग वाणिज्य संघ र वस्तुगत संघहरूलाई व्याजदर वृद्धिविरूद्ध आन्दोलन […]

बैंकको व्याज दर घटाउन व्यवसायीको माग

जिल्लामा उद्योग वाणिज्य संघहरुले बैक व्याजदर वृद्धिले उद्योग तथा व्यावसायीहरु मारमा परेको भन्दै फिर्ता लिन माग गरेका छन् ।दाङ जिल्ला उदोग वाणिज्य संघको आयोजनामा भएको जिल्ला भरका उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैकले पटक पटक व्याज वढाउदा उद्योगी तथा व्यावसायी समस्यामा परेको भन्दै व्याजदर सम्बन्धी निर्णय पुर्नविचार गर्न […]

व्याजदर वृद्धि नगर्न विराट व्यापार संघको माग

विराटनगरका उद्योगी व्यवसायीले बैंकको कर्जादर घटाउन सरकारसँग माग गरेका छन् ।उद्योगी व्यापारीहरूको संस्था विराट व्यापार संघले अर्थमन्त्री जनार्दन शर्मालाई सो विषयको ज्ञापनपत्र पठाएको हो । संघका अध्यक्ष सुजन थापाको नेतृत्वमा मोरङ प्रशासन पुगेको टोलीले ज्ञापनपत्र पठाएको हो । “देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका उद्योगी, व्यवसायीहरूको संरक्षण गर्नु राज्यको दायित्व हुनुपर्नेमा हामी उद्योगी, व्यवसायीहरूले सो को […]