विराटनगरका उद्योगी व्यवसायीले बैंकको कर्जादर घटाउन सरकारसँग माग गरेका छन् ।उद्योगी व्यापारीहरूको संस्था विराट व्यापार संघले अर्थमन्त्री जनार्दन शर्मालाई सो विषयको ज्ञापनपत्र पठाएको हो । संघका अध्यक्ष सुजन थापाको नेतृत्वमा मोरङ प्रशासन पुगेको टोलीले ज्ञापनपत्र पठाएको हो । “देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका उद्योगी, व्यवसायीहरूको संरक्षण गर्नु राज्यको दायित्व हुनुपर्नेमा हामी उद्योगी, व्यवसायीहरूले सो को […]