बैंकको व्याज दर घटाउन व्यवसायीको माग

जिल्लामा उद्योग वाणिज्य संघहरुले बैक व्याजदर वृद्धिले उद्योग तथा व्यावसायीहरु मारमा परेको भन्दै फिर्ता लिन माग गरेका छन् ।दाङ जिल्ला उदोग वाणिज्य संघको आयोजनामा भएको जिल्ला भरका उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैकले पटक पटक व्याज वढाउदा उद्योगी तथा व्यावसायी समस्यामा परेको भन्दै व्याजदर सम्बन्धी निर्णय पुर्नविचार गर्न […]

सम्बन्धित सामग्री

बैंकको ब्याजविरुद्ध संगठित आवाज उठाउँदै रुपन्देहीका उद्योगी व्यवसायी

रुपन्देही । रुपन्देहीका उद्योगी व्यवसायीका अगुवाहरुले बैंकको व्याजदर घटाउन सरकारसँग माग गरेका छन्।एक वर्ष अघि सम्म आठ प्रतिशतमा रहेकको ऋणको व्याज अहिले १६ प्रतिशत भएकाले तत्काल घटाउनु पर्ने उद्योगी व्यवसायीको माग छ। रुपन्देही उद्योग संघको सोमबार साधारण सभामा बोल्ने उद्योगी व्यवसायीका अगुवाहरुले सरकारले चर्को व्याजदर नियन्त्रण नगरे आन्दोलन गर्ने चेतावनी दिए। सरकारले नीजि क्षेत्र तथा […]