प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा सुरु हुँदै

काठमाडौं : प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ । महाधिवेशन शनिबारसम्म चल्ने छ।शुक्रबार बिहान ८ बजे प्रतिनिधि दर्ताको कार्यक्रम रहेको छ भने शुक्रबार बिहान ११ बजे महाधिवेशनको उद्घाटन हुनेछ। शुक्रबार दिउँसो ३ बजेबाट बन्दसत्र प्रारम्भ हुने प्रेस चौतारी नेपालले जनाएको छ।२०५५ साल मंसिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा हुन लागेको हो। महाधिवेशनमा देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभागिता रहने छ। यसअघि गत माघ २२ गतेका लागि तोकिएक

सम्बन्धित सामग्री

एमाले महाधिवेशनमा पत्रकारका लागि सहायता कक्ष

नेकपा (एमाले)को सौराहामा जारी दशौँँ राष्ट्रिय महाधिवेशनमा सहभागी सञ्चारकर्मीलाई प्रेस चौतारी नेपाल, चितवन शाखाले सहायता कक्षमार्फत व्यवस्थापन र अन्य सहयोग गरेको छ । महाधिवेशनमा समाचार सङ्कलनका लागि केन्द्र र स्थानीयस्तरबाट आएका सञ्चारकर्मीलाई समाचार सङ्कलनमा सहजीकरण गरेको चौतारीका जिल्ला अध्यक्ष सुवास पण्डितले बताए। चौतारी बागमती प्रदेशका सदस्य एवं महाधिवेशन प्रचार सहयोग समिति, चितवनका सचिव तिलक रिमालले पत्रकारलाई सहजीकरण गर्न मिडिया सेन्टरसमेत स्थापना गरिएको बताए । पत्रकारलाई समाचार सम्प्रेषण गर्न सहज तुल्याउन मिडिया स...

एमाले महाधिवेशन : चितवनमा ‘मानव सागर’ उतार्ने, ५ हजार स्वयंसेवक परिचालन

नेकपा एमालेका सचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले १०औं राष्ट्रिय महाधिवेशनको अवसरमा चितवनमा ‘मानव सागर’ उतार्ने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन जिल्ला शाखाले बिहीवार महाधिवेशन आयोजनास्थल नारायणी नदी किनारमा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले भव्यतापूर्वक महाधिवेशन सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए ।  ‘महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारीको काम सम्पन्न भएको छ । अब फिनिसिङको काम मात्रै बाँकी छ । ९५ प्रतिशतभन्दा बढी काम सकिएको छ,’ भट्टराईले भने । ...