संवैधानिक इजलास गठनमा समस्या आउन सक्छ : पूर्वमहान्यायाधिवक्ता खरेल

काठमाडौं। पूर्वमहान्यायाधीवक्ता अग्नि खरेलले कानून व्यवसायीले न्यायाधीश छान्न अनुचित रहेको बताएका छन्। आज देखापढीसँग कुराकानी गर्दै महान्यायाधिवक्ता खरेलले नेकपा एकतासम्बन्धी फैसला र प्रतिनिधिसभा विघटनसँग दाँजेर हेर्न नमिल्ने बताए। “संवैधानिक इजलास गठन हुने सम्बन्धमा समस्या उत्पन्न हुनसक्छ। न्यायाधीशलाई अस्वीकार गर्नु ठीक हुन सक्दैन,” उनले भने, “एक-अर्काबीच विश्वासको वातावरण नबनेको देखिन्छ।”

सम्बन्धित सामग्री

संवैधानिक इजलासको विषयमा सवाल–जवाफ

काठमाडौं, चैत ५ । संवैधानिक नियुक्ति खारेजीको माग गर्दै परेका रिटमाथि सुनुवाइ गर्न बनेको संवैधानिक इजलास गठनको विषयलाई लिएर सर्वोच्च अदालतभित्रै प्रश्न उठेको छ । संवैधानिक नियुक्ति सुनुवाइ गर्न बसेको इजलासमा शुक्रबार सो इजलास गठन प्रश्न उठेको हो । पूर्वमहान्यायाधिवक्ता रमेश बडालले न्यायाधीश हरि फुँयालको आदेशको टुंगो नलागी कसरी संवैधानिक इजलास गठन भयो? भनेर प्रश्न […]

संवैधानिक इजलासको विषयमा सवाल–जवाफ

काठमाडौं । संवैधानिक नियुक्ति खारेजीको माग गर्दै परेका रिटमाथि सुनुवाइ गर्न बनेको संवैधानिक इजलास गठनको विषयलाई लिएर सर्वोच्च अदालतभित्रै प्रश्न उठेको छ । संवैधानिक नियुक्ति’bout सुनुवाइ गर्न बसेको इजलासमा शुक्रबार सो इजलास गठन’bout प्रश्न उठेको हो । पूर्वमहान्यायाधिवक्ता रमेश बडालले न्यायाधीश हरि फुँयालको आदेशको टुंगो नलागी कसरी संवैधानिक इजलास गठन भयो ? भनेर प्रश्न गरेका […] The post संवैधानिक इजलासको विषयमा सवाल–जवाफ appeared first on राजधानी राष्ट्रिय दैनिक.