काठमाडौं । संवैधानिक नियुक्ति खारेजीको माग गर्दै परेका रिटमाथि सुनुवाइ गर्न बनेको संवैधानिक इजलास गठनको विषयलाई लिएर सर्वोच्च अदालतभित्रै प्रश्न उठेको छ । संवैधानिक नियुक्ति’bout सुनुवाइ गर्न बसेको इजलासमा शुक्रबार सो इजलास गठन’bout प्रश्न उठेको हो । पूर्वमहान्यायाधिवक्ता रमेश बडालले न्यायाधीश हरि फुँयालको आदेशको टुंगो नलागी कसरी संवैधानिक इजलास गठन भयो ? भनेर प्रश्न गरेका […]
The post संवैधानिक इजलासको विषयमा सवाल–जवाफ appeared first on राजधानी राष्ट्रिय दैनिक.