काठमाडौं, चैत ५ । संवैधानिक नियुक्ति खारेजीको माग गर्दै परेका रिटमाथि सुनुवाइ गर्न बनेको संवैधानिक इजलास गठनको विषयलाई लिएर सर्वोच्च अदालतभित्रै प्रश्न उठेको छ । संवैधानिक नियुक्ति सुनुवाइ गर्न बसेको इजलासमा शुक्रबार सो इजलास गठन प्रश्न उठेको हो । पूर्वमहान्यायाधिवक्ता रमेश बडालले न्यायाधीश हरि फुँयालको आदेशको टुंगो नलागी कसरी संवैधानिक इजलास गठन भयो? भनेर प्रश्न […]