न्यायाधीश नियुक्ति स्वतन्त्र र निष्पक्ष हुनुपर्छ : कानुनमन्त्री

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले न्यायाधीशको नियुक्ति राजनीतिक भागबन्डाभन्दा पनि निष्पक्ष र स्वतन्त्ररुपमा योग्यता तथा क्षमताका आधारमा हुनुपर्ने बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै विकृति र विसङ्गतिको सुरुआत न्यायाधीश नियुक्तिबाटै हुने गरेको प्रस्ट पारे। मन्त्री कोइरालाले […]

सम्बन्धित सामग्री

न्यायाधीश नियुक्ति सिफारिस भागबन्डामै

काठमाडौं । सर्वोच्च अदालतमा रिक्त सात न्यायाधीश नियुक्तिको प्रक्रिया टुंगो लगाउने तयारी भएको छ । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम् न्यायाधीश इश्वरप्रसाद खतिवडासहित न्याय परिषद् सदस्यहरू कानुनमन्त्री धनराज गुरुङ, रामप्रसाद भण्डारी र रामपसाद श्रेष्ठ छलफलमा जुटेका थिए । आजसम्म नाम टुंग्याउने तयारी बिहीबार बसेको न्यापरिषद् सदस्यहरूको छलफलमा शुक्रबारसम्म न्यायाधीशको नाम टुंग्याउने सहमतिनजिक पुगेको परिषद्का एक […] The post न्यायाधीश नियुक्ति सिफारिस भागबन्डामै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सर्वोच्चमा न्यायाधीश नियुक्तिको तयारी, यसै साता सिफारिस हुने

२४ भदौ, काठमाडौं । अदालतहरुमा ठूलो संख्यामा रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ, वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायपरिषदका सदस्यहरु रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारीले नियुक्तिको गृहकार्यका लागि नियमित बैठक र छलफल गरिरहेका छन् । ‘हो, हामीले नियमित रुपमा गृहकार्य गरिरहेका छौं, सम्भवतः यो साताभित्रैमा नाम सिफारिस […]

अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुन्न : कानुनमन्त्री गुरुङ

काठमाण्डौ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब न्यायाधीश नियुक्तमा अब राजनीतिक भागबण्डा नहुने बताउनुभएको छ ।  सोमवार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । बैठकमा सांसद प्रेम सुवालले सत्तासीन दलहरुबीचको भागबण्डामा न्यायाधीश नियुक्ति हुने गरेको छ नि भनेर प्रश्न गर्नुभएको थियो । मन्त्री गुरुङले न्यायाधीश नियुक्ति न्यायोचित ढंगले गर्ने कुरा भइरहेको भन्दै त्यसमा दलीय भागबण्डा नहुने बताउनु भयो । उहाँले न्याय सम्पादनको कामलाई छिटो,...

न्यायाधीश नियुक्ति प्रक्रियामा ‘स्पेस’ खोज्दै भारत सरकार

भारतको केन्द्र सरकारले न्यायाधीशको नियुक्ति तथा सरुवा बढुवामा आफ्नो पनि उपस्थिति खोजेको छ । कानुनमन्त्री किरण रिजिजूले चीफ जस्टिस डीवाई चन्द्रचूडलाई पत्र लेखेर न्यायाधीश नियुक्त गर्ने ‘कलेजियम’ मा सरकारको प्रतिनिधि पनि सहभागिताको माग गरेका हुन् ।

न्यायाधीश नियुक्तिबाट न्यायालयमा विकृतिः कानुनमन्त्री

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले न्यायालयमा विकृति र विसंगतिको सुरुवात न्यायाधीश नियुक्तिबाट भइरहेको दाबी गरेका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले यस्तो बताएका हुन् । उनले न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता, निष्पक्षता, नियुक्ति गरिएको व्यक्तिले गर्दै आएको कार्यसम्पादनाई नहेरी आफ्नो मान्छे नियुक्ति गर्नाले न्यायपालिकामा समस्या भइरहेको बताए । मन्त्री शर्माले न्यायप

अब देखि न्यायाधीश नियुक्ति खल्तीबाट नाम झिकेर हुँदैन : कानुनमन्त्री कोइराला

काठमाडौं : सरकारले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि छुट्टै निर्देशिका जारी गर्ने भएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द प्रसाद शर्मा (कोइराला)ले क्षमता भएका न्यायाधीशहरु सर्वोच्च अदालतमा नियुक्त हुने गरी निर्देशिका जारी गर्न लागिएको जानकारी दिएका हुन्। बुधवार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको…

अब न्यायाधीश नियुक्ति खल्तीबाट हुँदैन : कानुनमन्त्री शर्मा

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले न्यायाधीश नियुक्तिसम्बन्धी निर्देशिका जारी भएपछि वरिष्ठता र सक्षम व्यक्तिको रोष्टर बनाएर मात्रै जिल्ला र उच्च अदालतको न्यायाधीश नियुक्त हुने बताएका छन् ।मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अब न्यायाधीश नियुक्ति पहिलाजस्तो खल्तीबाट नहुने बताए । निर्देशिका बनेपछि सोहीअनुसार न्यायाधीश नियुक्त हुने भन्दै उनले निर्देशिकालाई अन्तिम रुप दिने काम भइरहेको बताए ।न्यायपालिका शुद्धीकरण अभियानका लागि सबैभन्दा पहि

न्यायाधीश नियुक्तिमा पारदर्शिता र सुधार ल्याउने कानुनकर्मीको प्रतिबद्धता

अब खल्तीबाट ट्याक–ट्याक निकालेर न्यायाधीश नियुक्ति हुँदैन : प्रधानन्यायाधीश न्यायाधीशहरूको पब्लिक अडिट र पर्फर्मेन्स अडिट हुन्छ : कानुनमन्त्री न्यायाधीश नियुक्तिमा भइरहेका विकृतिलाई नियन्त्रण गर्न सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । कानुन दिवसका अवसरमा न्यायाधीश नियुक्ति...