मन्त्रालयको भागबण्डा लगाउन बालुवाटारमा गठबन्धनको बैठक, माधव नेपालपनि सहभागी

काठमाडौं, १९ असोज । मन्त्रालयको भागबण्डा टुँगो लगाउन सत्तापक्षीय गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी छन् । आजै मन्त्रिपरिषद् विस्तार गर्नेगरि नेताहरु छलफलमा जुटेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । यसअघि माओवादी केन्द्रले भने मन्त्रीहरुको नाम टुँगो लगाएको र अध्यक्ष […]

सम्बन्धित सामग्री

मन्त्रालयको भागबण्डा टुंग्याउन सत्तारुढ दलको निर्णायक बैठक जारी

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा समावेश हुने मन्त्री र मन्त्रालयको भागबन्डा लगाउनका लागि सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । आज सपथ गराउने तयारीका साथ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसिरहेको हो । सो गठबन्धनको बैठकको निर्णय पछि आजै नयाँ मन्त्रीहरूको सपथ ग्रहण हु...

आजै सरकारलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । मन्त्रालयको भागबण्डा टुंग्याउन अहिले बालुवाटारमा दश दलीय गठबन्धनको बैठक बसिरहेको छ ।

गठबन्धनको भागबण्डा टुंग्याएर आजै नयाँ मन्त्रीहरूको शपथग्रहण गराउने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। मन्त्रालयको भागबण्डा मिलाउन अहिले बालुवाटारमा दश दलीय गठबन्धनको बैठक जारी छ। आज न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर मन्त्रालय भागबन्डामा पनि सहमति जुटाएर आजै मन्त्रीहरूको शपथग्रहण गराउने गरी छलफल भइरहेको बालुवाटार बैठकमा सहभागी एक नेताले बताए। ती नेताले भने, ‘बैठक जारी छ, […]

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं २८ पुष। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबण्डा र सभामुख निर्वाचनको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज नै मन्त्रिपरिषद्‍ विस्तार र भागबण्डाको बारेमा सत्ता गठबन्धनको बैठक बस्ने भनितापनि अहिलेसम्म बैठक बस्न सकेको […]

मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी, बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।यसअघि सत्तारुढ दलले मन्त्रालयको भागबण्डा गर्दा काँग्रेसलाई सात, माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई चार–चार मन्त्रालय पाउने गरी छलफल भएको थियो । तर त्यसमा नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि पुन गठबन्धनको बैठक बसेको हो । गठबन्धनमा कुरा मिले आजै मन्त्रिपरिषदलाई पूर्

मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बिहीवार पनि बस्दैछ । यसअघि नै मन्त्रालयको भागबण्डा टुंग्याएको भनिए पनि नेकपा (एकीकृत समाजवादी) त्यसप्रति असन्तुष्ट देखिएको छ । जसपाले पनि ४ वटा मात्र मन्त्रालय पाएकाले कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउन सकेको छैन । सोही कारण मन्त्रिपरिषद् विस्तारअघि गठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न छलफलमा जुट्न लागेका हुन् । मन्त्रिपरिषदमा कांग्रेसको भागमा ८, माओवादी केन्द्रको भागमा ५ र एकीकृत समाजवादी तथा जसपाको भागमा ४/४ मन्त्र...

मन्त्रालय भागबण्डा टुंगिएन, साँझ फेरि गठबन्धनको बैठक बस्ने

सरकार विस्तारको लागी मन्त्रालयको भागबण्डा गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक साँझ फेरि बस्ने गरी टुंगिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो । आज मन्त्रालयको भागबण्डा टुंगो लगाउने र भोलिसम्ममा मन्त्रिपरिषद विस्तार गरिसक्ने गठबन्धनको तयारी थियो । असार २९ मा प्रधानमन्त्री नियुक्त भएर पदभार ग्रहण गरेका प्रधानमन्त्री देउवाले डेढ महिना बित्दासमेत पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।  आज विहान बसेको गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डा पूर्ण रूपमा नमिलेकोले पुनः बस्न...

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं : मन्त्रालय बाँडफाँटका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ। केही दिनयता लगातार गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरु छलफलमा जुटिरहेका छन्। आज पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेताहरुबीच एक घन्टादेखि छलफल चलिरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।  गठबन्धनमा आबद्ध दलहरुबीच आज मन्त्रालयको भागबण्डा टुंग्याउने र भोलिसम्म