हेटौंडा : नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउने विषयमा आफू सहमत रहेको बताएकी छन्।हेटौंडामा बिहीबार बागमती प्रदेशसभा सदस्यको शपथ ग्रहणपश्चात सञ्चारकर्मीहरूसँग शाक्यले मिल्छु भनेर आएको खण्डमा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउन आफू सहमत रहेको बताएकी हुन्। नेपाललाई पार्टीमा आउनुपर्छ भनेर आफूले पटक पटक भनेको उनले बताइन्। शाक्यले भनिन्‚ ‘पार्टी फुटेकै कारण ठूलो क्षति बेहोर्नु पर्