स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीतिक दलका नेताहरु आ–आफ्नो पक्षमा मतदान गराउन जनताको घरदैलो पुगेका छन् । आगामी एक महिना यो क्रम अझै बढ्नेछ । मतदाताको ढोकामा पुगेका नेताहरु क्रमशः बैठक र भान्सासम्म पनि पुग्नेछन् । उनीहरु आफूले निर्वाचन जिते जनताको आँगन, भातभान्सा, शयन कक्ष सबै परिवर्तन गराउने आश्वासन दिन तयार छन् । जनताले आजका सबै […]