काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसको सभापतिको पहिलो चरणको प्रतिष्पर्धामा कसैले पनि आवश्यक बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा गयो । पहिलो हुने शेरबहादुर देउवा र दोस्रो हुने डा. शेखर कोइरालाबीच निर्णायक प्रतिष्पर्धा हुने भयो । तेस्रो हुने प्रकाशमान सिंह र चौंथो हुने विमलेन्द्र निधि दुवै निर्णायक बने । दुईमध्ये बढी मत ल्याउने प्रकाशमान सिंह चासोमा […]
सभापतिमा उम्मेदवारी दिएका विमलेन्द्र निधिको प्रमुख एजेन्डा थियो– कांग्रेसमा नेतृत्व परिवर्तन । कान्तिपुरसँग उनले भनेका थिए, ‘पहिलो चरणमा कसैको पनि बहुमत पुग्दैन, दोस्रो चरणमा हामी तीन जना (शेखर कोइराला, प्रकाशमान सिंह र निधि) एक ठाउँ हुनेछौं ।’
काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापति चयनको लागि दोस्रो चरणमा मतदान हुने भएको छ। दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच चुनाव हुने भएको छ । यसअघि सभापतिका उम्मेद्धवारहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले दोस्रो चरण्को निर्वाचनमा देउवालाई सघाउने घोषणा गरिसकेका छन् । तर, कोइरालाले भने देउवासँग चुनाव […]
काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेनमा सभापतिको लागि भएको निर्वाचनमा कसैको पनि बहुमत नआएपछि दोस्रो चरणमा निर्वाचनमा हुँदैछ। सभापतिको लागि दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिष्पर्धा हुँदैछ। दोस्रो चरणको निर्वाचनमा यसअघि सभापतिका उम्मेद्धवार प्रकाशमान सिंह (३७१) र विमलेन्द्र निधि (२५०) र कल्याण कुमार गुरुङ (२२) ले शेरबहादुर देउवालाई समर्थन […]
काठमाडौं । कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा कांग्रेस नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्नुहुने भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार सभापतिका लागि भएको मदानमा उम्मेदवार बनेका कसैले पनि बहुमत नल्याएपछि दोस्रो चरणमा निधिले देउवालाई सघाउने हुनुभएको हो । सभापतिमा उम्मेदवारी दिएका देउवा,निधि,डा शेखर कोइराला,प्रकाशमान सिंह र कल्याण गुरुङ कसैले पनि […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेता विमलेन्द्र निधिलाई भेट्न केहीबेर अघि निधि निवास पुग्नुभएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापतिका लागि भएको निर्वाचनमा उम्मेदवार बनेका कसैले पनि पहिलो चरणमा ५० प्रतिशत मत नकटाएपछि आफूलाई सहयोग गर्न आग्रह गर्दै देउवा निधि निवास पुग्नुभएको हो । सभापतिमा देउवा,निधि,डा. शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण […]
काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगतको चुनाव दोस्रो चरणमा प्रवेश गरेको छ। सभापतिका प्रत्यासी कुनैपनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि चुनाव दोस्रो चरणमा प्रवेश गरेको हो। त्यससँगै देउवा पक्षका नेताहरु निर्णायक मत भएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङलाई फकाउन थालेका छन्। दोस्रो चरणमा सहयोग देउवाको दूत […]
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानमा पहिलो चरणमा सभापति पदमा कसैले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव गर्नुपर्ने भएको छ ।
मंगलवार बिहान सम्पन्न मतगणनामा पहिलो चरणमा कसैले आवश्यक बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।
पहिलो चरणमा प्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाले २२५८ मत प्राप्त गरे । सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालाले .१७२९ मत ल्याए । प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् ।
...
२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले सभापतिमा पहिलो चरणमा कोही पनि विजयी नहुने बताएका छन् । महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारसँगको कुराकानीमा उनले सभापतिको निर्वाचन दोस्रो चरणसम्म लम्बिने र दोस्रो चरणमा आफू, प्रकाशमान सिंह र शेखर कोइरलाले देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताएका छन् । कांग्रेसको सभापतिमा जित हासिल गर्न खसेको कुल […]