सभापतिमा दोस्रो चरणमा देउवासँग चुनाव लड्ने शेखर कोइरालाको घोषणा

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापति चयनको लागि दोस्रो चरणमा मतदान हुने भएको छ। दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच चुनाव हुने भएको छ । यसअघि सभापतिका उम्मेद्धवारहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले दोस्रो चरण्को निर्वाचनमा देउवालाई सघाउने घोषणा गरिसकेका छन् । तर, कोइरालाले भने देउवासँग चुनाव […]

सम्बन्धित सामग्री

काँग्रेस बागमती प्रदेशमा इन्द्र बानियाँ विजयी

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन् । उनले खसेको मतको ५० प्रतिशत कटाइसकेका छन् । योसँगै उनी विजयी भएका छन् । यसको औपचारिक घोषणा हुन बाँकी छ । बानियाँले एक हजार ८५ मत ल्याएका छन् । जगदीश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गरेका छन् । पहिलो चरणमा ल्याएको […]

कांग्रेस भक्तपुर जिल्ला सभापतिमा फेरि थापा र कवेँ भिड्ने

काठमाडौं : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत भक्तपुरको जिल्ला अधिवेशनमा वर्तमान सभापति दुर्लभ थापा र अष्टकुमार कवेँबिच प्रतिस्पर्धा हुने भएको छ। थापा र कवेँले प्यानलसहित उम्मेदवारी दिने घोषणा गरेका छन्। यसअघिको भक्तपुरको जिल्ला अधिवेशनमा पनि थापा र कवेँबिच सभापतिका लागि प्रतिस्पर्धा भएको थियो। पहिलो चरणमा पहिलो स्थानमा रहेका कवेँलाई दोस्रो…

विमलेन्द्र निधिले घोषणा गरे सभापतिमा उम्मेदवारी

काठमाडौं : कांग्रेस उपसभापति विमलेन्द्र निधिले पार्टीको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा बिहीबार पत्रकार सम्मेलन गर्दै उपसभापति निधिले उम्मेदवारी घोषणा गरेका हुन्। ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु।’ पत्रकार सम्मेलनका क्रममा उनले भने।नेता निधिले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउनुका साथै पार्टीमा पुस्तान्तरण प्रक्रियालाई स

कांग्रेस सभापतिमा उम्मेदवारी दिने विमलेन्द्र निधिको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औँ महाधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बिहीबार एक कार्यक्रमका बीच उनले उम्मेदवारी घोषणा गरेका हुन्। कार्यक्रममा वितरित विज्ञप्तिमा उनले पार्टी सुदृढीकरण र आगामी निर्वाचनमा कांग्रेसको बहुमतका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले […]