काठमाडौं । आश्विन शुक्ल पूर्णिमामा आज खण्डग्रास चन्द्रग्रहण लाग्दै छ । चन्द्रग्रहण देशकाे सबै ठाउँबाट देखिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त […]