आश्विन शुक्ल पूर्णिमाको दिन अर्थात् कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लागेको छ । गएराति १:१९ बजेबाट स्पर्श सुरु भएको चन्द्रग्रहण राति २:३८ बजे समाप्त भएको थियो । काठमाडाैंकाे आकाशबाट...
शनिबार राति खण्डग्रास चन्द्रग्रहण लाग्ने छ । शनिबार राति ११:४७ बजे विरल छायाले ढाक्न सुरु गर्ने र सघन छायाले आइतबार बिहान १:२० बजे ढाक्ने छ । ग्रहणको मध्य आइतबार बिहान १:५९ बजे हुने छ भने आइतबार बिहान २:३८ बजे ढाक्न छोड्ने छ । बिहान ४:१२ बजे विरल छायाले ढाक्न छोड्ने छ ।
आश्विन शुक्ल पूर्णिमाको दिन अर्थात् कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि...
आज (मंगलबार) खग्रास चन्द्रग्रहण लाग्दैछ । मंगलबार साँझ ५ बजेर ११ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रहण लागेर उदय हुने भएकाले मंगलबारको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको छ ।
आज साँझ ६...
काठमाडौँ । आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । चन्द्रग्रहण आज मध्यरात १ बजेर ४६ मिनेटदेखि ४ बजेर ४४ मिनेट सम्म लाग्नेछ । राति ३ बजेर १५ मिनेटमा मध्य हुनेछ । यसबेला ...
असार ३१ गते मंगलबार खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । मध्यरातमा शुरु हुने ग्रहण ३ घन्टा भन्दा बढीको हुनेछ भने बुधवार विहान मात्रै अन्त्य हुनेछ ।
सूर्य, पृथ्वी र चन्द्रमा सिधा रेखामा ...
खण्डग्रास चन्द्रग्रहण सुरु भएको छ । ११ बजेर ०७ मिनेटमा स्पर्श गरेको चन्द्रग्रहण मध्यराति १२ बजेर ०६ मिनेट जाँदा मध्य हुनेछ । यस्तै, राति १ बजेर ४ मिनेट जादा मोक्ष...पूरा पढ्नुहोस् »