शनिबार खण्डग्रास चन्द्रग्रहण : ग्रहणमा के गर्न हुन्छ ? के गर्नु हुँदैन ?
आश्विन शुक्ल पूर्णिमाको दिन अर्थात् कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि...