बहाल कर बुझाउन सेना र प्रहरीलाई बालेनले पठाए पत्र

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली सेना र नेपाल प्रहरीलाई बहाल कर तिर्नका लागि ताकेता गरेका छन्। सन्दीप लामिछानेलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दियो। कोरोना भएपछि अपूर्व क्षितिज सिंहलाई तारेखमा छाडियो। पाँचदिने नेपाल भ्रमण सकेर भारतीय सेनाप्रमुख मनोज पाण्डे स्वदेश फर्किए।

सम्बन्धित सामग्री

बहाल कर सङ्कलनमा उब्जिएको अन्योल हटाउन सङ्घीय सरकारलाई बालेनको आग्रह

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन )ले बहाल कर सङ्कलनको विषयमा सिर्जना भएको अन्योल हटाउन सङ्घीय सरकारलाई आग्रह गर्नुभएको छ । संस्थागत बहाल करदाताहरूले तिर्नुपर्ने कर नतिर्दा कामपाको वार्षिक आयमा करिब रु एक अर्ब ४३ करोड ४० लाख क्षति भएको छ । घरबहाल कर सङ्कलन गर्ने सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई पत्र लेख्दै …

विराटनगर महानगरले घर बहाल कर आफैं उठाउने

काठमाडौं।विराटनगर महानगरपालिकाले घर बहाल कर आफैं उठाउने घोषणा गरेको छ।बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।सुर्खेतमा देउसीभैलो बेलुका ७ बजेसम्म मात्रै खेल्न पाइने भएको छ।चुनावी सुरक्षाबारे मानवअधिकार आयोगले समेत चासो देखाएको छ।भारतको मध्यप्रदेशमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ।

वीर अस्पतालले बुझाउने भयो बहाल कर

काठमाडौं : वीर अस्पतालले साउनदेखिको बाँकी घरबहाल कर महानगरपालिकालाई बुझाउने भएको छ। अस्पतालले बिहीबार एक सूचना जारी गर्दै साउन देखिको बहाल कर महानगरपालिकालाई बुझाउने जानकारी दिएको छ। अस्पतालले  यसअघि राजस्व कार्यालयमा बुझाउँदै आएको कर अब महानगरपालिकालाई बुझाउन लागेको हो। केही समयअघि महानगरपालिकाले कर बहाल कर तिर्न ताकेता गरेको थियो। अस्पतालको स्वामित्वमा रहेका विभिन्न घर टहराहरूलाई बहालमा लगाइएको र सोबापत प्राप्त हुने रकमको १० प्रतिशत  साउन १ देखिको कर महानगरलाई तिर्न लागेको

वीर अस्पतालले अब घर बहाल कर महानगरलाई नै बुझाउने

३० भदौ, काठमाडौं । वीर अस्पतालले चालु आर्थिक वर्षदेखि घर बहाल कर काठमाडौं महानगरपालिकामा बुझाउने बताएको छ । वीर अस्पतालले आफ्नो स्वामित्वमा रहेका सटर तथा जमिन भाडामा दिए वापतको घर बहाल कर महानगरपालिकालाई तिरेको थिएन, त्यसैले महानगरले घर बहाल करका लागि अस्पताललाई ताकेता गरेको थियो । त्यसको जवाफ पठाउँदै वीर अस्पतालले आफूले उठाउने भाडाको १० […]

सामुदायिक विद्यालयलाई बहाल कर तिर्न महानगरको पत्र

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयलाई बहाल कर बुझाउन पत्राचार गरेको छ । विद्यालयको सम्पत्ति बहालमा दिई आय आर्जन गरेको भन्दै १० प्रतिशत कर बुझाउन विद्यालयहरूलाई परिपत्र गरेको शिक्षा अधिकृत रामप्रसाद सुवेदीले जारी गरेको पत्रमा उल्लेख छ । पत्र !

सामुदायिक विद्यालयलाई बहाल कर तिर्न महानगरको पत्र

२७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयलाई बहाल कर बुझाउन पत्रचार गरेको छ । विद्यालयको सम्पती बहालमा दिई आय आर्जन गरेको भन्दै १० प्रतिशत कर बुझाउन विद्यालयहरुलाई परिपत्र गरेको शिक्षा अधिकृत रामप्रसाद सुवेदीले जारी गरेको पत्रमा उल्लेख छ । हेर्नुस सूचना

बहाल कर बुझाउन सेना र नेपाल प्रहरीका निकायलाई महानगरको पत्र

मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनमा महानगरपालिकाले नेपाल आर्मी, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई आफ्ना क्षेत्रभित्र बहालमा लगाइ बहाल आम्दानी गरेको देखिएकाले त्यसवापतको बहाल कर बुझाउन पत्रमार्फत् आग्रह गरेको हो।...

बहाल कर तिर्न बालेनको निर्देशनमा महानगरको पत्र सेना र प्रहरीमा पुग्यो

काठमाडौं, २३ भाद्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले धमाधम कर तिर्न ताकेता गर्न थालेका छन् । उनको निर्देशनमा आज काठमाडौं महानगरपालिकाको राजस्व विभागमार्फत् नेपाली सेना, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई बहाल कर बुझाउन पत्र लेख्न लगाएका छन् । महानगरपालिकाको क्षेत्रभित्र बहाल लगाएर आम्दानी गरेको भन्दै कर तिर्न सेना, प्रहरी र समाज कल्याण परिषद्को […]

१० दिनभित्र बहाल कर तिर्न सेना र प्रहरीलाई महानगरको पत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन आग्रह गरेको छ । नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यसबापतको बहाल कर बुझाउन आग्रह गरेको हो । महानगरपालिकाको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले पत्र लेखी पटक पटक ताकेता गर्दा […]

१० दिनभित्र बहाल कर तिर्न सेना र प्रहरीलाई काठमाडौं महानगरपालिकाको पत्र

२३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन आग्रह गरेको छ । नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यसबापतको बहाल कर बुझाउन आग्रह गरेको हो । महानगरपालिकाको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले पत्र लेखी पटक पटक […]