२७ वैशाख, वीरगञ्ज । नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले ६ वटै महानगरपालिकामा एमालेले जित्ने दावी गरेका छन् । वीरगञ्जमा पार्टीले आयोजना गरेको आमसभामा बोल्दै उनले त्यस्तो दावी गरेका हुन् । देशभरि ६० प्रतिशत पालिकामा एमाले एक्लैले जित्ने दावी उनले गरे । राप्रपा नेपाल, लोसपासँग तालमेल भएका ठाउँमा पनि एमालेले नै जित्ने उनको भनाइ छ । […]