मेयर बालेनले सञ्चारमन्त्री शर्मालाई भेटे

१४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई भेटेका छन् । मेयर बालेनले काठमाडौं महानगर भित्रको इन्टरनेट लगायतका तार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा मन्त्री शर्मासँग छलफल गरेका हुन् । अव्यवस्थित तारले शहरको सुन्दरता नै घटाएकोले त्यसलाई कसरी नियमन गर्ने भनेर बालेनले मन्त्री शर्मासँग छलफल गरेको उनको सचिवालयले […]