काठमाडौं, ७ कात्तिक । नेपाल चेम्बर अफ कमर्सले बैंकको ब्याज बढाउने राष्ट्र बैंकको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले एक विज्ञप्ती जारी गरेर पुरानै ब्याजदर कायम गर्न माग गरेको हो । वित्तीय प्रणालीमा तरलताको अभावको समस्या चुलिएपछि बैंकहरुमा निक्षेप तान्न अस्वस्थ प्रतिस्पर्धा सुरु भएकोमा यसलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार […]