काठमाडौँ- गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा स्वदेशी र विदेशी लगानीमा सञ्चालन हुने गरी कूल ३०९ वटा नयाँ उद्योग दर्ता भएका छन् । योसँगै नेपालमा दर्ता भएका उद्योगको संख्या ८ हजार ७६४ पुगेको छ । उद्योग विभागका अनुसार गत वर्ष दर्ता भएका नयाँ उद्योगमा ९१ वटा ठूला, १०८ वटा मझौला र ११० वटा साना रहेका […]