केपी ओली सरकारले संसद् विघटन गरेर ताजा निर्वाचनको घोषणा गरेपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी विभाजनको संघारमा पुगेको विषयमा भारतका पूर्व विदेशसचिव श्याम शरणले टिप्पणी गरेका छन् ।
भारतबाट प्रकाशित हुने द ट्राइब्यून पत्रिकामा प्रकाशित अन्फोल्डिङ क्राइसिस इन नेपाल शीर्षकको उनको लेखमा भारत नेपालमा असान्दर्भिक हुने खतरा रहेको उल्लेख गरिएको छ ।
उनले लेखेका छन् :
अहिलेको संकट निम्तिनुमा अमेरिकाको हात रहेको सुनिएको छ । त्यसो हो भने नेपालमा अमेरिका र चीनबीचको शक्तिको खेलमा भारत किनारामा पर्ने खतरा बढेर गएको छ ...