काठमाडौंः इलामको चुलाचुली गाउँपालिका-५ पुकुवामा झापा दमक नगरपालिका-३ बेल्डागी क्याम्प बस्ने ४४ वर्षीय एलबी गुरुङको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
इलाम चुलाचुली गाउँपालिका-४ तुम्ररुक टोल बस्ने २४ वर्षीय झ्याम्ले राई समेत ती जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। झ्याम्ले समेतका ५/७ जनाले खुकुरी…