पश्चिमी क्षेत्रमा दुई दिनदेखि जारी वर्षाका कारण नदी तथा खोलाको जलस्तर बढेर बस्ती डुबानमा पर्दा कैलाली, कञ्चनपुर र बर्दियामा करिब ४ सय परिवार विस्थापित भएका छन् । बिहीबारदेखिको अत्यधिक वर्षाका कारण भीमदत्त राजमार्गअन्तर्गत डडेलधुराको मेलखर्कमा खसेको पहिरोले सुदूरपश्चिमका ७ पहाडी जिल्लाको सडक यातायात ठप्प भएको छ ।