मन्त्री रेग्मीद्वारा भृकुटीमण्डप क्षेत्रको अनुगमन, भाडा नतिर्नेलाई कारबाही गर्ने चेतावनी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको अनुगमन गरेकी छन्। भृकुटीमण्डपभित्र रहेका व्यापारीहरुले स्टल भाडासमेत नतिरेको पाइएपछि मन्त्री रेग्मीले मंगलबार दिउँसो हङकङ बजारसहित भाडामा लिएका अन्य भवनहरुको अनुगमन...