सिटी एक्सप्रेसको ‘बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजना सार्वजनिक

काठमाडौँ– सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने “बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो” उपहार योजना घोषणा गरेको छ। सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता […]

सम्बन्धित सामग्री

‘दराज दशैं धमाका’ योजना सार्वजनिक

काठमाडौं । दशैं लगायतका चाडपर्वलाई लक्षित गर्दै दराज अनलाइन सपिङले ‘दराज दशैं धमाका’ सार्वजनिक गरेको छ । ग्राहकलाई चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्देश्यले सार्वजनिक भएको ‘दराज दशैं धमाका’ अन्तर्गत प्रयोगकर्ताले छुटका साथै विभिन्न उपहार, भौचर प्रप्त गर्न सक्ने दराजले जनाएको छ । साथै डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको […]

क्लासिक टेकको दशैं-तिहार लक्षित योजना सार्वजनिक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैं-तिहार पर्वलाई लक्षित गरी दशैं योजना सार्वजनिक गरेको छ । क्लासिक टेकमा आबद्ध हुन चाहने नयाँ ग्राहकहरुले २०० र ३०० एमबीपीएस इन्टरनेट ९०७ र १ हजार १७७ रूपैयाँमा प्राप्त गर्न सक्नेछन् । अफर अन्तर्गत जेडटीईको ५गेगाहर्ज राउटर र स्मार्ट सेट टप बक्स निःशुल्क पाउनेछन् भने सेकेन्डरी राउटर […]

सुजुकीको चाडपर्व लक्षित योजना सार्वजनिक

काठमाडौं । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबमाइल्स प्रालिले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । सुजुकीको मोटरसाइकल तथा स्कुटरको खरिदमा दशैं, तिहार र छठ पर्व लक्षित ‘बाँडौं खुसी चढौं सुजुकी’ योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ […]

वेस्टर्न युनियन मनी ट्रान्सफरको ‘दशैंमा १० गुणा’ योजना सार्वजनिक

काठमाडौं । नेपाल वेस्टर्न युनियन मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘दशैंमा दश गुणा’ योजना सार्वजनिक गरेको छ । चाडपर्वलाई उत्सवको रूपमा मनाउन ग्राहकको खुशीका लागि यो योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले नेपालका सबै ७७ जिल्लाहरुमा फैलिएका वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाका १५ हजारभन्दा […]

कान्तिपुर मलको दशैं-तिहार लक्षित उपहार योजना सार्वजनिक

काठमाडौं । कान्तिपुर मलले दशैं–तिहार लक्षित उपहार योजना सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गदै मलले दशैं-तिहार लक्षित कान्तिपुर मल दशैं तिहार उपहार योजना–२०८० सार्वजनिक गरेको हो । मलका महाप्रवन्धक अमर निरौलाले नयाँ बसपार्कका यात्रुहरुलाई लक्षित गरी यो योजना ल्याएको बताउनुभयो । उहाँले मलमा ग्राहकहरुले एक हजार भन्दा बढी मूल्यको सामग्री खरिद गरे […]

हुण्डाईको नयाँ योजना सार्वजनिक

काठमाडौं– हुण्डाई गाडीको लागि नेपालका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं–तिहार लक्षित ‘फेष्टिभ डिलाइट २०८०’ योजना सार्वजनिक गरेको छ । दशैं–तिहार विशेष बनाउन हुण्डाईले विगतका वर्षमा ग्राहकलाई गाडीका साथै अन्य आकर्षक उपहार दिँदै आएको छ । यस वर्ष पनि यही परम्परा कायम राख्दै एक जना भाग्यशालीले हुण्डाई एसयुभी लक्की ड्रमार्फत गाडी प्राप्त गर्न सक्ने बताइएको […]

होन्डाको ‘दशैं शुभ लाभ’ योजना सार्वजनिक

काठमाडौं । नेपालका लागि होन्डा टू व्हीलर्स्को आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले चाडपर्व लक्षित ‘होन्डाको दशैंको शुभ लाभ’ नामक उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीको उपहार योजना अन्तर्गत ग्राहकहरूले स्क्र्याच कुपन मार्फत ७ लाख रुपैयाँसम्मको क्यासब्याक पाउने कम्पनीले जनाएको छ । यस्तै अन्य उपहारहरु र ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले ७ […]

बेकोको दशैं तिहार योजना सार्वजनिक

युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको चाढपर्व दशैं तिहारलाई लक्षित गर्दै 'बेकोसँग दशैं तिहार, भित्र्याउनु होस् खुशी र उपहार' नामक योजना सार्वजनिक गरेको छ ।उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। जस अनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ केजीको सर्फएक्स्सेल म्याटिक वाशिङ पाउडर उपहार पाइन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाइन्छ।साथै बेकोको रेफ्रिजीरेटरको खरिदमा इन्डक

सामसङको ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार ’ योजना सार्वजनिक

सामसङले आउदै गरेको बडा दशैं पर्वलाई लक्षित गर्दै उपभोक्ताहरुका लागि ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार ’ योजना सार्वजनिक गरेको छ।...

सामसङको ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार !’ योजना सार्वजनिक

काठमाडौं । सामसङले चाडपर्व लक्षित गर्दै उपभोक्ताहरुका लागि ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार !’ उपभोक्ता योजना सार्वजनिक गरेको छ । उक्त योजना १४ भदौदेखि १४ असोज २०७९ सम्म लागू हुने कम्पनीले जनाएको छ । सामसङ स्मार्ट फोन वा ट्याबलेट खरिद गर्ने जो कोही यस योजनामा सहभागी बन्न सक्ने छन् । योजनामा सहभागी […]