युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको चाढपर्व दशैं तिहारलाई लक्षित गर्दै 'बेकोसँग दशैं तिहार, भित्र्याउनु होस् खुशी र उपहार' नामक योजना सार्वजनिक गरेको छ ।उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। जस अनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ केजीको सर्फएक्स्सेल म्याटिक वाशिङ पाउडर उपहार पाइन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाइन्छ।साथै बेकोको रेफ्रिजीरेटरको खरिदमा इन्डक